उपेन्द्र खनाल तनहुँ । जिल्ला कारागार तनहुँका कैदीबन्दीलाई यतिखेर मुढा बिक्री गर्न भ्याइनभ्याइ छ । चाडपर्वको समयमा कारागारका कैदीबन्दीले बनाएका मुढा किन्न व्यापारी र सर्वसाधारणको भीड हुने गरेको छ ।
अर्घाखाँची, साउन २८ । अर्घाखाँची कारागारका ६० जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय र सन्धिखर्क नगरपालिको आयोजनामा सन्धिखर्कमा रहेको कारागारमा रहेका ६४ जना बन्दीहरुमा गरिएको एन्टिजेन
नवलपुर, मंसिर ३ । नवलपुरमा कारागार नहुँदा जिल्ला प्रहरी कार्यालय नवलपुरलाई समस्या परेको छ । मुलुक संघीयतामा गएपश्चात् नवलपरासी दुई जिल्लामा विभाजन भएर नवलपरासी बर्दघाट सुस्ता पश्चिम र नवलपरासी बर्दघाट
कञ्चनपुर । कञ्चनपुरमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । ९५ जनाको क्षमता रहेको कारागारमा अहिले तीन सय ८५ जना कैदीबन्दी छन् । स्थान अभावका कारण
दमौली, कात्तिक ७ । कोरोना (कोभिड–१९) को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार तनहुँले कैदीबन्दीलाई आफन्तबाट दशैँको टीका लगाउन रोक लगाएको छ । कोरोनाको जोखिम बढेकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट
चितवन, कात्तिक ५ । दशैं मान्न कारागार कार्यालय चितवनमा रहेका कैदीबन्दीहरुलाई प्रतिव्यक्ति ३०० रुपैयाँका दरले रकम उपलब्ध गराइएको छ । राज्यले चाडपर्व मान्न दिँदै आएको रकम उपलब्ध गराएको जेलर कमलप्रसाद
बेनी (कंगो), कात्तिक ४ । अफ्रिकी मुलुक कंगोको पूर्वी भेगस्थित बेनीमा अलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) नामको विद्रोही समूहले केन्द्रीय कारागारमा आक्रमण गरी त्यहाँ रहेका एक हजार ३०० भन्दा बढी कैदीलाई
काठमाडौं, कात्तिक ३ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ महामारीबाट थुनुवा तथा कैदीबन्दीलाई सुरक्षित राख्न कारागार सुधारसम्बन्धी १३ बुँदे सुझाव कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको छ । आयोगका सचिव वेदप्रसाद
काठमाडौं, असोज १७ । मुलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ संक्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म आठजनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले
कञ्चनपुर, असोेज ११ । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले महेन्द्रनगरस्थित कञ्चनपुर कारागारको अनुगमन गरेको छ । कोरोना महामारीका बेला कैदीबन्दीको स्वास्थ्य अवस्थाबारे आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले आइतबार अनुगमन