Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


हतियारसहित तीन पक्राउ

कैलाली । कैलालीमा सशस्त्र प्रहरीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । कैलारी गाउँपालिका–५ छोटकी पलियाबाट सशस्त्र प्रहरीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीको गस्ती टोलीले आज

कैलालीमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु, पछाडी सवार व्यक्ति घाइते

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बुधबार बेलुकी मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति घाइते भएका छन् । अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको से ५ प ३९४२

टीकापुर विमानस्थल सञ्चालनका लागि सर्वेक्षण, ५२ सिटसम्मको विमान चल्नसक्ने

विमानस्थलको लम्बाई एक हजार २ सय ५० मिटर रहेकाले ५२ सिट क्षमतासम्मको विमान सञ्चालन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको सर्वे टोलीले जनाएको छ ।

कैलाली प्रशासनको निर्देशन- २५ जनाभन्दा बढी जम्मा हुन नपाउने, सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

कैलाली, पुस २८ । जिल्ला प्रशासन कार्यालय कैलालीले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन जारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको सिफारिस र गृह मन्त्रालयको निर्णय अनुसार कोरोना

सोनाह समुदाय अझै लोपोन्मुख आदिवासीमा सुचिकृत हुन सकेन

बर्दिया । बर्दिया, कैलाली र कञ्चनपुरमा बस्दै आएको सोनाह समुदाय अझै सुचिकृत हुन सकेको छैन् । लोपोन्मुख आदिवासीमा सुचिकृत गरिनुपर्ने दशकौंदेखिको मागको सुनुवाई हुन सकेको छैन । नदीहरुमा माछा मार्ने

भारतबाट नेपाल फर्कनेहरुको संख्या बढ्दै, कैलालीका गाउँ-गाउँमा त्रास

कैलाली । भारतबाट नेपाल फर्कनेहरुको संख्या निकै बढेपछि कैलालीका गाउँ गाउँमा त्रास बढेको छ । भारतसंग सीमा जोडिएको रानी नाका हुदै आउनेहरुको संख्या पछिल्ला दिनमा निकै बढेको छ । धनगढीको

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–७ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान साढे ८ बजे से ३ प ६१३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको

कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, पुष २१ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा भ्रष्टाचार गरेको भन्दै कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । विष्टले ६

नक्कली इन्स्पेक्टर प्रहरीको फन्दामा

कैलाली । कञ्चनपुरको पुनर्वासस्थित ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले नक्कली प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफूलाई नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो प्रहरी निरीक्षक हुँ भन्ने धनगढी उपमहानगरपालिका–७

कक्षा १० मा अध्ययनरत चार विद्यार्थीले पत्रु सामग्रीबाट बनाए विद्युतीय कार

कैलाली । कैलालीको धनगढीस्थित एक्सिस विद्याश्रममा अध्ययनरत विद्यार्थीले विद्युतिय कार निर्माण गरेर कुदाएका छन् । कक्षा १० मा पढ्ने चार विद्यार्थीले पत्रु सामग्री (कवाडी सामान) बाट विद्युतीय कार बनाएका हुन्