२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


भुपेन्द्र बडुवालको हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउको माग गर्दै प्रदर्शन

कैलाली, मंसिर २७ । कैलालीको लम्कीचुहाका युवक भुपेन्द्र बडुवालको हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ । धनगढीको जिल्ला अदालत अगाडि प्रदर्शन गर्दै आफन्त र परिवारले

अवैध रूपमा नेपाल प्रवेश गरेका दुई भारतीय प्रहरी पक्राउ

भन्सार शुल्क नतिरेर नेपाल प्रवेश गरेका उनीहरू प्रहरी भएको खुलेपछि भारतीय प्रहरीलाई जानकारी गराइएको छ ।

भूपेन्द्र बडुवाल हत्याको प्रमुख कारण विवाद

कैलाली, मंसिर २० । कैलालीको लम्कीचुहाका भूपेन्द्र बडुवालको हत्या प्रकरणमा दुई समूहबीचको विवाद प्रमुख कारण भएको प्रहरीले जनाएको छ । सोमबार कैलालीमा पत्रकार सम्मेलन गरी कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व

कुलत र कुसंगतले कैलालीका युवा आपराधिक कर्ममा, राजनीतिक संरक्षणले समस्या जटिल

आँखा अगाडि नै हुने अपराध हुन नदिन प्रहरीले बेवास्ता गर्दा र जघन्य अपराधमा संलग्नलाई राजनीतिक संरक्षण हुँदा अपराध बढिरहेको टीकापुरका स्थानीय सम थापा बताउनुहुन्छ ।

कैलालीमा दुर्घटना : एक जनाकाे मृत्यु भएपछि आफन्तले गरे पूर्व पश्चिम राजमार्ग अवरुद्ध

कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । हिजो साँझ जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको मोटरसाईकललाई विपरीत

भुपेन्द्र बडुवाल हत्या अभियोगमा होटल सञ्चालक पक्राउ

कैलाली, मंसिर ९ । कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवाल हत्याकाण्डको अनुसन्धानमा जुटेको प्रहरीले दुईवटा पेस्तोल र दुईवटा मोटरसाइकलसहित एक जना रिर्सोट सञ्चालकलाई पक्राउ गरेको छ । टीकापुरस्थित घटनास्थल

लम्कीबजार तनावग्रस्त, ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि आगजनी

अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ । यस्तै स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् ।

कैलालीमा विद्युतीय धरापमा परेर एक जनाको मृत्यु

बोहराको शव भए नजिकै एक थान भरुवा बन्दुकसमेत फेला परेको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरीक्षक रामसिंह कार्कीले जानकारी दिनुभयो ।

कांग्रेस महाधिवेशन : कैलालीमा पनि आधा दर्जन सभापति

जनसंख्याका आधारमा प्रदेशको सबैभन्दा ठूलो कैलालीमा नेपाली कांग्रेसको पार्टी सभापतिको आकांक्षीमा आधा दर्जन नेताको नाम चर्चामा छ । वर्तमान जिल्ला उपसभापति प्रकाश बमले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

भुपेन्द्र हत्या प्रकरणमा थप एकजना पक्राउ, सात जना अझैं फरार

कैलाली, कात्तिक २८ । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या प्रकरणमा संलग्ताको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । यसअघि, आठ जनालाई पक्राउ गरेको प्रहरीले