२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कैलालीको हौसलपुरवासीलाई नेपाल बिरानो, सबै भारतको भर

विराज रोस्याराकैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ स्थित हौसलपुर गाउँका स्थानियहरु भारतको निर्भरमा रहेका छन् । २८ घरधुरी रहेको हौसलपुरबासीको पहुँच नेपालमा भन्दा भारतमा बढी रहेको छ ।

कैलालीमा जेठ ६ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइयो

कैलाली । कैलालीमा जेठ ६ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमण तीब्र रुपमा फैलिएको र जोखिम बढ्दै गएकाले निषेधाज्ञा थपिएको निमित्त प्रमुख जिल्ला

कैलालीमा एटीएमबाहेक बैंकका सबै सेवा बन्द

कैलाली । कैलालीमा बैंक तथा वित्तीय संस्थाका सबै सेवा बन्द गरिने भएको छ । कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्लामा एटीएमबाहेकका सबै सेवा बन्द गरिने भएको हो । बैंक

भारतमा रोजगारी गुमेका नेपालीहरू धमाधम घर फर्कँदै, १० प्रतिशतमा कोभिड पोजेटिभ

१ महिनाको अवधिमा मात्रै २५ हजार बढी नेपाली त्रिनगर नाका हुँदै स्वदेश फर्किएका छन् । हाल दैनिक स्वदेश आउनेहरूको संख्या बढिरहेको छ । भारतबाट नेपाल आउनेहरूमध्ये समूह अनुसार एन्टीजेन परीक्षण

खुल्ला सीमाका कारण कोरोनाको जोखिम मोल्दै कैलाली र कञ्चनपुर

बिराज रोस्याराकैलाली । कोरोना कहरको जोखिम सुदूरपश्चिम प्रदेशमा पनि बढ्दै गएको छ । त्यसमा पनि कैलालीको जनजीवन प्रभावित मात्र हैन, जटिल अवस्था श्रृजना हुन देखिन्छ । भारतसंगको खुला सिमाना भएका

मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ।

कैलालीमा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

काठमाडौं । लालीको कैलारी गाउँपालिका ५ पवेरा बजारमा गएराती मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । से ३ प २२ ५२ नम्बरको मोटरसाइकल र से ३ प ७४ ५१

कैलालीका स्थानीय तहको बजेट खर्च न्यून, दोस्रो चौमासीकसम्म ३६ प्रतिशत खर्च

काठमाडौं, चैत १२ । कैलालीका स्थानीय तहहरूले पर्याप्त बजेट खर्च गर्न सकेका छैन् । जिल्लाका सबै जसो स्थानीय तहमा दोस्रो चौमासिक सम्म निकै न्यून बजेट खर्च भएको छ । केही

धनगढीमा सवारी बढ्यो सडक बढेन, स्तरोन्नतिमा ढिलाइले ट्राफिक व्यवस्थापनमा चुनौती

पछिल्ला वर्षहरूमा धनगढीमा जनसंख्याको चाप बढेसँगै सवारी साधनको संख्या पनि बढेको छ । साँघुरा सडकलाई स्तरोन्नति गरी अहिलेको जनसंख्या र सवारी चापलाई मध्यनजर गर्नुको साटो धनगढी उपमहानगरपालिकाले सडकलाई वर्षेनी टालटुल

कैलालीका स्थानीय तहको बजेट खर्च न्यून

दोस्रो चौमासिकमा सबै भन्दा बढी कैलारी गाउँपालिकाले ४३ दशमलव ११ प्रतिशत खर्च गर्दा सबैभन्दा कम गोदावरी नगरपालिकाले ३० दशमलव ३९ प्रतिशत खर्च गरेको छ ।