६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


विश्व सम्पदा सूचीमा सूचीकृत कैलाशडाँडा बन्यो फुटबल मैदान, शिवलिंग दर्शक बस्ने प्याराफिट

काठमाडौं । पाशुपत क्षेत्रको कैलाश पवित्र डाँडा हो । यही चउरमा लिच्छवीकालिन शिवलिगं यत्र, तत्र, सर्वत्र छरिएर रहेका छन् । पशुपति क्षेत्र विकास कोषको लापर्वाहीले विश्व सम्पदा सूचीमा सूचीकृत कैलाशडाँडा