१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी हुनु भएको छ । शुक्रबार अबेर सम्मपन्न निर्वाचन पछि भएको मत गणनामा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २ सय ५७ मतले