आँखा, नाक, मस्तिष्कमा बढी असर गर्ने यस्तो संक्रमण मधुमेहका रोगीहरूमा बढी देखिएको चिकित्सकहरू बताउँछन् । म्यूकोर्माइकोसिस रोग ४० वर्ष माथिका व्यक्तिमा बढी देखिएको छ ।
काठमाडौं उपत्यकाका सबै अस्पताल कोरोना संक्रमितले भरिएका छन् । संक्रमितको संख्या उच्च भएसँगै अस्पतालहरूले संक्रमितलाई बाहिरै राखेर उपचार गराउन थालेका छन् ।
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दिनहुँ संक्रमित बढ्दै जादा प्रदेश अस्पताल सुर्खेतका कोभिड वेडहरु भरिएका छन् । संक्रमितको संख्या बढ्दै जाँदा कर्णाली प्रदेशका अस्पतालहरूमा अक्सिजन अभाव समेत भएको