२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बिरामी नफर्काउन मुख्यमन्त्रीको निर्देशन

विराटनगर, भदौ ९ । प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिड–१९ र अन्य बिरामीलाई छुट्टाछुट्टै उपचार व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । प्रतिष्ठानका पदाधिकारीहरुसँग

प्रसूतिगृहमा २०० आइसोलेशन शय्या बनाइने

काठमाडौं, भदौ ९ । काठमाडौं उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले २०० आइसोलेसन शय्या बनाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको

काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागूः लकडाउन भन्दा कडा नियम

काठमाडौं । काठमाडौँ उपत्यकामा आज(विहीबार) देखि निषेधाज्ञा लागू भएको छ । मध्यरात देखि लागू भएको निषेधाज्ञाको आदेशानुसार यसपाली भने प्रहरीले अत्यावश्यक बाहेकका गतिविधिमा खुबै कडाई गर्ने भएको छ । काठमाडौंका

काठमाडौं उपत्यकामा कोरोना संक्रमित दुई हजार, मृत्यु हुनेको संख्या १०

काठमाडौं, भदौ १ । कोभिड–१९ को संक्रमण बढदै गएपछि उपत्यकामा पनि संक्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार

विदेशमा अलपत्र नेपाली ल्याउन उद्धार उडान हुँदै, दैनिक पाँचसय जना ल्याइने

काठमाडौं । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज(सोमबार)देखि पाँचौं चरणको उद्धार उडान हुँदैछ । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी

सिन्धुपाल्चोकमा एक साता निषेधाज्ञा

सिन्धुपाल्चोक, साउन ३१ । सिन्धुपाल्चोकमा भदौ १ गते सोमबारबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । शनिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय

भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशाला २४ सै घण्टा संचालनमा आउने

चितवन । चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला २४ सै घण्टा संचालनमा आउने भएको छ । समुदायका व्यक्ति र अस्पतालमा कार्यरत चिकित्सकहरुमासमेत कोरोना संक्रमण देखिन थालेपछि सेवा चुस्त दुरुस्त बनाउन ल्याव

विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने सरकारको प्रतिबद्धता कार्यविधिमै सीमित

मीरा बस्नेत (इमेज) काठमाडौं, साउन ३० । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ का कारण तत्काल १६ लाख नेपाली फर्कनसक्ने अनुमान गर्दै विदेशमा रोजगारी गुमाएर अलपत्र परेका श्रमिकलाई सरकारी खर्चमा स्वदेश फर्काउन

‘ए’ लेभलका विद्यार्थीहरुद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं, साउन ३० । क्याम्ब्रिज विश्वविद्यालयले ‘ए’ लेभल कोर्षमा पठाएको नतिजा फरक परेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । कलेजले पठाएकोभन्दा कम अंक प्रदान गरेको भन्दै शुक्रबार काठमाडौंस्थित ब्रिटिस काउन्सिलअगाडि

युवाको ज्ञान, सीप र क्षमतालाई सरकारले उपयोग गर्छ : प्रधानमन्त्री

काठमाडौं, साउन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका लागि युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य गरिने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको ‘भर्चुअल’