२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चौबिस मुलुकबाट २६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

–सिबी अधिकारी(रासस) काठमाडौं । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म

पार्टी एकता कमजोर पार्ने कार्य अमान्य: अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताउनुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कोरोना र

कोभिड–१९ः जनस्वास्थ्यका मापदन्ड पालना गर्न सरकारको अपिल

काठमाडौं, असार २७ । विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरसविरुद्धको खोप तथा औषधि पत्ता नलागेको सन्दर्भमा यसबाट आफू र अरूलाई जोगाउन जनस्वास्थ्यका मापदन्ड पालना गर्न सरकारले सबैमा अपिल गरेको छ ।

भारतमा कोरोनाबाट २० हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या ह्वात्तै बढ्दो

काठमाडौं, असार २३ । कोरोना भाइरसबाट तेस्रो उच्च संक्रमित मुलुक बनेको भारतमा कोभिड–१९ कै कारण मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार

बिना कारण जनावर मारिरहने हो भने कोरोना जस्ता रोगको शिकार झनै हुनुपर्नेछः संयुक्त राष्ट्रसंघ

एजेन्सी, असार २३ । बिना कारण जनावर मार्ने प्रवृत्तिमा रोक नलगाउने हो भने कोरोना भाइरस जस्ता संक्रामक रोगको शिकार झनै हुनुपर्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ । जूनोटिक डिजिज अर्थात्

रसुवागढी नाका सञ्चालनमा

रसुवा, असार २२ । छ महिनादेखि बन्द रहेको चीनसँगको व्यापारिक नाका रसुवागढी पुनः सञ्चालनमा आएको छ । चिनियाँ पक्षले सामग्री मितेरी पुलसम्म ल्याएसँगै रसुवागढी नाका सञ्चालनमा आएको हो । पहिलो