६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सरकारले ल्याएका राहत प्याकेजबाट अधिकतम लाभ लिन निजी क्षेत्रलाई अर्थमन्त्रीको सुझाव

काठमाडौं, मंसिर २७ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा कोभिड–१९ को असर न्यूनीकरणका लागि सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को

खोप ल्याउने पहल थाल्न कांग्रेसको आग्रह

काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय सङ्गठन विभागको शुक्रबार भएको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड–१९ विरुद्धको

काठमाडौं–दिल्ली उडान खुल्यो

काठमाडौं, मंसिर २५ । कोभिड–१९ का कारण गएको चैतदेखि बन्द भएको नेपाल–भारत उडान खुल्ने भएको छ । ‘एअर बबल’ उडानका लागि नेपालले पठाएको पत्रको आधारमा भारतले सहमति दिएको हो ।

प्रदीपलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, मंसिर २३ । पत्रकार प्रदीप पौडेल ‘युआरएल पत्रकारिता पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को सातौं वार्षिकोत्सवको अवसरमा मंगलबार

संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य हुँदैन : प्रधानमन्त्री

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुन आह्वान गर्नुभएको छ । संघीय संसदमा

बेलायतमा ९० वर्षीयाले लगाइन् पहिलो कोभिड–१९ विरुद्धको खोप

लन्डन, मंसिर २३ । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान सुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान सुरु

तारकेश्वरमा कोरोना संक्रमितलाई पाँच हजार दिइने

काठमाडौं, मंसिर २२ । तारकेश्वर नगरपालिकाले कोभिड–१९ ‘पोजिटिभ’ भई ‘होम आइसोलेसन’मा बसेका व्यक्तिलाई रु पाँच हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषण भत्तास्वरुप

श्रमिक र रोजगारदाताबीच समन्वयमा जोड

काठमाडौं, मंसिर २२ । कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउन उद्योग र श्रमिकहरुबीच समन्वयको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । कोभिड–१९ का कारण रोजगारी र औद्योगिक क्षेत्रको सम्बन्धमा परेको असरसम्बन्धी

तारकेश्वरमा आइतबारदेखि विद्यालय सञ्चालन

काठमाडौं, मंसिर २० । काठमाडौंको तारकेश्वर नगरपालिकाभित्र आइतबार (भोलि)देखि विद्यालयहरु खुल्ने भएका छन् । तारकेश्वर नगर प्याब्सन र एन प्याब्सनले गरेको पत्रकार सम्मेलनमा विद्यालय खोल्नका लागि स्वास्थ्य सुरक्षाका सबै मापदन्डहरु

यतीको ‘माउन्टेन फ्लाइट’, एउटा टिकट किन्दा अर्काे सित्तैमा

काठमाडौं, मंसिर २० । यती एअरलाइन्सले शनिबारदेखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरेको छ । कम्पनीले एउटा टिकट किन्दा अर्काे सित्तैमा दिने योजनासहित माउन्टेन फ्लाइट सुरु गरेको जनाएको छ ।