नयाँ भेरियन्ट देखिएसँग यसको खतरा र संक्रमणको अवस्थाबारे हामीले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलसँग संक्षिप्त कुराकानी गरेका छौं ।
पहिलो लहरको कोभिड–१९ संक्रमणदेखि नै थला परेको होटल व्यवसाय बीचमा केही समय लयमा फर्कने आशा गरिएको थियो । यद्यपि दोस्रो लहरको आएसँगै जारी भएको निषेधाज्ञाको चपेटमा पर्दा करोडौंको नोक्सानी भएको
४७ डेल्टा भेरियन्ट पुष्टि भएका नमुनाहरूमध्ये ९ वटामा थप उत्परिवर्तन भइ एवाइडटवान नामको भेरियन्ट पुष्टि भएको छ ।
यस्तै, सो अवधिमा थप ३४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।
कर्णाली प्रदेशमा जेठ महिनाभर जम्मा १२ हजार ९ सय ७२ जना व्यक्तिको मात्र कोभिड परीक्षण भयो । जसमा ६ हजार ७ सय ७७ जना व्यक्ति संक्रमित भए । अर्थात परीक्षणको
पहिलो चरणमा फ्रन्टलाइनर र ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गरेको सरकारले दोस्रो चरणमा पनि ६० देखि ६४ वर्षको उमेर समूहलाई नै प्राथमिकता दियो । बाँकी १८ वर्ष माथिकाले भने खोप
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्ष २०७८/७९को बजेट प्रस्तुत गर्दै राहत उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
सरकारले मेची अस्पताललाई दुई सय शय्या, जिल्ला अस्पताल पाँचथर र धनकुटालाई एक–एक सय र कोसी कोरोना अस्पताललाई कोरोनापछि प्रादेशिक प्रसूति गृह बनाउने भएको छ ।
निषेधाज्ञामा एम्बुलेन्स, दमकल, शववहालन, खाद्यान्न, पशुपंक्षीका दाना, फलफुल, दरकारी, दुध तथा डेरीजन्य उत्पादन, माछा, मासु र कृषजन्य उपकरण, ग्यास तगा पेट्रोलियम पदार्थ, विद्युत, खानेपानी र दुरसञ्चारका सवारी सञ्चालन गर्न दिइने
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले एक आदेश जारी गर्दै निषेधाज्ञालाई असार ७ गतेसम्म थप गर्नुभएको हो । जिल्लामा पहिलोपटक वैशाख २१ गते बिहान ६ बजेदेखि निषेधाज्ञा जारी भएको थियो ।