राजभण्डारीका अनुसार पीसीआर गर्नको लागि चाहिने आरएन एक्सट्रयाक्सन सकिएकाले परीक्षण स्थगित गरिएको हो । आफूहरूले अन्य ल्याबको किट प्रयोग नगर्ने र आइपुग्न तीन दिन लाग्ने भएकाले त्यसपछि पुनः परीक्षण सुरु
गएको २४ घण्टामा मात्र भेरी अस्पतालमा ५ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना गरी बर्दियामा ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअुनसार एकैदिन १ सय ३९ जनाको मृत्यु भएको हो । यो तथ्याङ्क सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड–१९ शव व्यवस्थापन तथ्याङ्कको आधारमा मृत्यु भएकाहरूको थप तथ्याङ्क
१ महिनाको अवधिमा मात्रै २५ हजार बढी नेपाली त्रिनगर नाका हुँदै स्वदेश फर्किएका छन् । हाल दैनिक स्वदेश आउनेहरूको संख्या बढिरहेको छ । भारतबाट नेपाल आउनेहरूमध्ये समूह अनुसार एन्टीजेन परीक्षण
गल्याङ नगरपालिका–३ का ८४ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा २६ गते बेलुका ८ बजे मुत्यु भएको छ । उहाँलाई बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
बैतडीमा हाल कोरोनाका ६ सय बढी सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये अधिकांश होम आइसोलेसनमै रहेका छन् ।
काठमाडौं जिल्ला कोभिड संकट व्यवस्थापन समितिको आज बसेको बैठकले कोरोना संक्रमण झन तीव्र गतिमा बढिरहेको ठहर गर्दै निषेधाज्ञाको अवधिलाई जेठ १२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पस्ट पार्न प्रस्ताव प्रस्तुत हुने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।
शनिबार जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रिफर गरिएका वडाध्यक्ष विकको बाटोमै मृत्यु भएको हो ।
शुक्रबार प्रधानमन्त्री सहित बालुवाटारमा रहेका सचिवालय, सुरक्षा निकाय, चालक लगायत १ सय जना भन्दा बढीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।