१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोभिड संक्रमितलाई उद्योग वाणिज्य संघले निःशुल्क परामर्श दिने, भाइबर नम्बर सार्वजनिक

परामर्शका लागि बिहान ९ बजे देखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मको समय छुट्याइएको छ । यसबाट संक्रमितको चिन्ता कम गरी आत्मबल बढाउन सहयोग पुग्ने महासंघका अध्यक्ष शेखर

३७ प्रतिशत संक्रमित उपत्यकाकै, आज मात्रै ३१ सय १३ थपिए

सक्रिय संक्रमित मध्ये ७ सय ५८ जना आईसियूमा र २ सय ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर ७८ हजार १८ जना होम आइसोलेसनमा छन् ।

बागलुङमा कोभिड : दैनिक तीन दर्जन संक्रमित थपिँदा अस्पताल भरिभराउ

बडिगाडमा केही दिन अगाडी भएको विवाह समारोहमा सहभागी २५ जनामा संक्रमण देखिएपछि गाउँमा त्रास छाएको छ । बागलुङ नगरपालिकामा पनि दैनिक दुई दर्जन बढीमा संक्रमण पुष्टि हुँदै गएको छ ।

कोभिडबाट एकैदिन ५३ जनाको मृत्यु, ८४ सय १८ संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।

गाउँपालिकाका सबै सवारी कोभिड संक्रमित बोक्न प्रयोग गरिने

गाउँपालिकाले यसअघि संक्रमित बिरामी बोक्नको लागि एम्बुलेन्स मात्रै प्रयोग गरेको थियो । महामारीले भयावह रूप लिएपछि पालिकाले आफ्ना सम्पूर्ण सवारी साधनलाई संक्रमित बोक्न प्रयोग गर्ने निर्णय गरेको हो ।

खोप लगाएका र एकपटक संक्रमित भइसकेका व्यक्ति फेरि किन संक्रमित भइरहेका छन् ? (कुराकानी)

खोपको दोस्रो मात्रा पूरा गरेका धेरै व्यक्ति संक्रमित भइरहेकाले जनमानसमा ठूलो प्रश्न उब्जिएको छ । खोप लगाएका व्यक्ति किन संक्रमित भइरहेका छन् त ?

प्रधानमन्त्रीको कोभिड परीक्षण नेगेटिभ, अहिलेसम्म २६ सांसदलाई संक्रमण

बाँकी एक सय ४१ जना संक्रमितहरु संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, आईसीसी कर्मचारी तथा अन्य रहेका छन् ।

आइसोलेसन सञ्चालनका लागि कांग्रेसले दियो पार्टी कार्यालय

कांग्रेस प्रदेश १ संसदीय दलका नेता तथा कांग्रेस सुनसरी सभापति राजिव कोइरालाले इनरुवामा रहेको जिल्ला पार्टी कार्यालयको भवन नगरपालिकाले आवश्यकता अनुसार प्रयोजनमा ल्याउने गरी जिम्मा दिएको बताउनुभयो ।

पाँचथरमा १० वटा अक्सिजन बेडसहितको कोभिड अस्पताल सञ्चालन

कोरोना संक्रमतिहरूलाई लक्षित गरेर अक्सिनजन सिलिन्डर, मनिटरसहितको १० बेडको अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल पाँचथरका हेल्थ असिस्टेन्ट सोम दंगालले जानकारी दिनुभयो ।

निषेधाज्ञाले मात्र संक्रमणको चेन ब्रेक गर्न नसकिने विज्ञहरूको सुझाव, थप कदम चाल्न सुझाव

सरकारले संक्रमण रोक्न थप प्रभावकारी कदम नचाल्ने हो भने हो भने अहिले भारत जुन अवस्थाबाट गुज्रिहेको छ नेपालमा त्योभन्दा पनि भयावह स्थिति आउने सक्ने विज्ञहरू बताउँछन् ।