यस्तै, सोही समयमा संक्रमणबाट एक जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७८ पुगेको छ ।
काठमाडौं । बहराइनले नेपाललाई आइतबारदेखि कोभिड संक्रमणको खतरा सूचीबाट हटाउने भएको छ । बहराइनले कोभिड–१९ संक्रमण रोकथाम गर्न अन्तर्राष्ट्रिय यात्रा सम्बन्धी कडाई गर्ने नीति अनुरुप नेपाललाई यसअघि खतराको सूचीमा राखेको
यसैबीच सरकारले खरिद गरेको फाइजरको ६० लाख डोज खोप डिसेस्बरमा आइसक्ने मन्त्रालयले जनाएको छ ।
खोप धमाधम नेपाल आउन थाले पनि भण्डारणको उचित व्यवस्था नहुँद रेफ्रिजेरेटरयुक्त गाडीमै खोप राख्नुपर्ने अवस्था आएको छ ।
सोही कार्यक्रमअनुसार नै कोभिडका कारण रोजगारी गुमाउने परिवारको कुनै एक सदस्यले स्थायी वा अस्थायी वा ६ महिनादेखि आफू बस्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा निवेदन दिन मन्त्रालयले आग्रह गरेको
कोभिडबाट शनिबार ८ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४५ पुगेको छ ।
कोभिडबाट सोही समयमा १३ जनाको मृत्यु भएको छ । योसँगै देशभर ११ हजार ३ सय १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा राजदूत यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो दिएको पनि मन्त्रालयले जनाएको छ ।
अमेरिकाले आफनो देशमा यात्रा गर्ने हरेक यात्रुले यात्राको समय भन्दा अगाडी ७२ घण्टाभित्र कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियम लागु गरेको छ ।
अहिलेसम्म देशभर संक्रमितमध्ये ९७ दशमलव १ प्रशित कोभिडमुक्त हुँदा १ दशमलव ४ प्रतिशतको मृत्यु भएको छ ।