अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकालाई मात्रै युरोप प्रवेशका लागि अनुमति दिइने र यसो भएमा मात्रै युरोपमा कोरोनाभाइरसको सङ्क्रमण फैलन कम हुने उनीहरूको भनाइ छ ।
खोप लगाउन आउने वृद्धवृद्धाले भने महानगरपालिकाको व्यवस्थापन प्रति असन्तुष्टि जनाएका छन् । सरकारले हुलमुलमा बस्नु नहुने बताएको भए पनि खोप केन्द्रमा भिडभाड बढी भएको र व्यवस्थित नभएको भन्दै जोगरत्न बज्राचार्यले
काठमाडौं, जेठ ५ । भारतबाट नेपालले कोरोनाविरुद्धको खोप तत्काल पाउने सम्भावना टरेको छ । आफै कोभिड–१९ को चपेटमा परेको भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्ष्टिच्यूटले यस वर्षको अन्त्यसम्म
काठमाडौं, बैशाख ३१ । सभामुख अग्निप्रसाद सापकोटाले कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउनुभएको छ । संघीय संसद भवन नयाँ वानेश्वरमा पुगी सभामुख सापकोटाले कोभिसिल्डको दोश्रो डोज लगाउनुभएको हो । संसद सचिवालयले
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सदस्यहरूलाई अन्तर्राट्रिय सम्मेलन केन्द्रमा खोप लगाइने छ । पहिलो डोज कोभिसिल्ड लगाएका सर्वसाधारणलाई दोश्रो डोज कहिलेदेखि लगाउने भन्नेबारे अहिलेसम्म अन्योल कायमै छ ।
काठमाडौं, वैशाख २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई सेरम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद गर्न सम्भव नरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक विज्ञप्ति जारी गरी
काठमाडौं स्थित सिभिल अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले खोप लगाउन व्यवस्थापनमा केही समस्या भएको बताउनुभयो । भारतबाट समयमा नै खोप नपठाउँदा लामो समय कुर्नुपरेको उहाँको भनाइ छ ।
यस्तै माघ २२, २३, २४, २८ र फागुन २ गते पहिलो डोज लगाएकाले बैशाख ९ तथा माघ २९ र फागुन ३, ४, ५ र ६ गते पहिलो डोज लगाएकाहरूले बैशाख
पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापनमा खटिएका कर्मचारी, कैदीबन्दी, सीमामा खटिएका सुरक्षाकर्मी, कर्मचारी,जनप्रतिनिधि, सञ्चारकर्मी र दोस्रो चरणमा हाल ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप लगाइदैँछ ।
प्रज्ञा तिमल्सिनाकाठमाडौं । दुई साता भित्र २० लाख डोज कोभिसिल्ड खोप नेपाल आउने भएको छ । अक्फोर्ड विश्वविद्यालय र एक्ट्राजेनिकाले विकास गरेको तथा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको खोप नै