१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१५ अन्तर्राष्ट्रिय उडानबाट फर्किए १ हजार २४९ नेपाली

काठमाडौं, साउन २ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका १ हजार २४९ नेपाली स्वदेश फर्किएका हुन् । कोभिड–१९ महामारीका

क्रियाशील १७ जनालाई कोरोना डिफेन्स अवार्ड

काठमाडौं, साउन २ । गन्तब्य नेपालले कोभिड–१९ (कारोना भाइरस) महामारीसँग जुध्ने विभिन्न क्षेत्रमा क्रियाशील १७ जनालाई ‘कोरोना डिफेन्स अवार्ड २०२०’ बाट सम्मान गरेको छ । उक्त संस्थाले आज काठमाडौँमा एक

सूर्य नेपालद्वारा सातै प्रदेशलाई जनही एक करोड सहयोग

काठमाडौं, साउन २ । नेपालको औद्योगिक क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सूर्य नेपाल प्रालिले कोरोनाविरुद्ध लड्न सातओटै प्रदेशलाई एक करोडको दरले सात करोड रुपैयाँ सहयोग गर्ने भएको छ । कम्पनीले

नेपालमा थप १०१ जनामा कोरोना संक्रमण, कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं, साउन २ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । बिहीबार राति सवा १० बजे सप्तरीको राजविराजका ७३ वर्षीय वृद्धको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको

राष्ट्रसंघद्वारा कोरोना महामारीका बिरुद्ध लड्न १० अर्ब ३० करोड डलरको अपिल

काठमाडौं, साउन २ । संयुक्त राष्ट्रसङ्घले कोरोना महामारीविरुद्ध लड्न १० अर्ब ३० करोड डलरका लागि अपिल गरेको छ । कोभिड–१९ का कारण विश्वभर पर्न गएको असर र महामारीका कारण न्यून

थप १६७ जनामा कोरोना संक्रमण, २१३ जना डिस्चार्ज

काठमाडौं, साउन १ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ६७ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७

सुदूरपश्चिममा थपिए १९ जना कोरोना संक्रमित

कैलाली, असार ३१ । सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा आज संक्रमण पुष्टि भएकाहरुमा कञ्चनपुरका ११ जना, कैलालीका ४, अछामका ४ जना रहेको

नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो

काठमाडौं, असार ३१ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ११६ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार १

गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित

काठमाडौं, असार ३१ । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकीमा

बैतडीमा मास्क नलगाउने दुई हजार १४० जना कारबाहीमा

विनोदसिंह विष्ट (इमेज) बैतडी, असार ३० । बैतडी प्रहरीले सार्वजनिकस्थलमा मास्क नलगाइ हिँड्नेलाई कारबाही गरेको छ । मास्क नलगाउनेलाई नियन्त्रणमा लिनुका साथै जरिवानासमेत तिराउने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको