काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने भएको छ । महानगरले विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज लगाउने भएको हो । प्लस टु
एजेन्सी । युरोपियन युनियनले ७० प्रतिशत वयस्कले कोरोनाविरुद्धको खोप लगाइसकेको जनाएको छ । युनियनका अध्यक्ष उर्सुला भोन डेर लेनले यसअघि आफूहरुले गरेको प्रतिवद्धता अनुसार युनियनमा आवद्ध सदस्य राष्ट्रहरुका ७० प्रतिशत
एजेन्सी । भारतमा अक्सिजनसँगै कोरोनाविरुद्धको खोप पनि अभाव हुन थालेको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले खोपको समस्या हुन थालेको भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराउनु भएको छ । भारतमा
काठमाडौं । कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्कालका लागि स्थगित गरिएकाे छ । जिल्ला स्वास्थ्य कार्यलय काठमाडौले विज्ञप्तिमा तत्कालका लागि खोप अभियान स्थिगित गर्ने जनाएको हो । काठमाडौमा कोरोनाविरुद्धको खोप अभियान
कोरोनाविरुद्धको खोपको प्राथमिकतामा आफूहरूलाई राखेर खोप दिनुपर्ने माग गर्दै ब्राजिलको दक्षिणपूर्वी बेलो होरिजोन्ट शहरका यौनकर्मी धर्नामा बसेका हुन् ।
काठमाडौं । चिनियाँ अनुदानको आठ लाख डोज कोभिडविरुद्धको खोप आज नेपाल ल्याइँदै छ । चिनियाँ अनुदानको आठ लाख डोज कोभिडविरुद्धको ‘भेरासेल’ खोप काठमाडौं ल्याइन लागेको हो । दुई मात्रा लगाउनुपर्ने
काठमाडौं । सरकारले कोरोनाविरुद्ध खोप ल्याउन गरेको आह्वानमा निजी क्षेत्रले भने कुनै चासो देखाएका छैनन् । औषधि व्यवस्थापन विभागले कोरानाविरुद्धको खोप आयात गर्न अनुमति दिन निकालेको सूचनामा कसैको पनि आवेदन
काठमाडौं । कोरोनाविरुद्धको खोप निर्माता कम्पनी एस्ट्राजेनेकाले खोपको बारेमा आएका समाचारका खण्डन गरेको छ । आफूले निर्माण गरेको कोरोनाको खोप लगाएका व्यक्तिको रगत जम्ने समस्या आएको भन्ने समाचारको उक्त कम्पनीले
काठमाडौं । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराउने कोभ्याक्स सुविधा अन्तर्गतको ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्ने भएको छ । भारतको सिरम कम्पनीले उत्पादन गरेको खोप आज
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउनुहुने बारे जानकारी दिनुभएको हो ।