१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घोषणामै सीमित ‌जोखिम भत्ता, पहिलाे चरणकै भत्ता नपाएको स्वास्थ्यकर्मीको गुनासो

स्वास्थ्यकर्मीहरूले आफूले गरेका प्रतिबद्धता कार्यान्वय गर्न सरकारसँग आग्रह गरेका छन् । तर, गफमै व्यस्त सरकारले स्वास्थ्यकर्मीको गुनासो कानमा तेल हालेर बसेको छ ।