१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाका १ सय ७१ संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४६ जनामा गरिएको परीक्षणमा १ सय पुरुष र ७१ जना

सोमबारसम्म १ लाख १३ हजारलाई खोप

काठमाडौं । कोरोनाभाइरस विरुद्धको खोप कार्यक्रम सुरु भएको सोमबार छैटौं दिन भएको छ । सोमबार अपरान्ह ४ बजेसम्म ७७ वटै जिल्लामा १ लाख १३ हजार १ सय ७५ जनाले खोप

सोमबार कोरोनाबाट ज्यान गुमाउने शून्य, नयाँ संक्रमित १ सय ५९

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गए सँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा समेत कमी आएको छ । पछिल्लो २४ घण्टामा संक्रमणवाट ज्यान गुमाउनेको संख्या शून्य रह्यो ।

थप १ सय ९ जनामा कोरोना, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ६ सय १८ जनाको

कोरोनाविरुद्धको खोपले असर देखियो, ढुक्क भएर खोप लगाउन सरकारको आग्रह

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा केही व्यक्तिमा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप लगाएपछि केही व्यक्तिमा सामान्य असर देखिएको जानकारी

खोप लगाएर आउने विदेशीलाई सहजै प्रवेश दिने सरकारको तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने तयारी गरिएको बताउनुभएको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक

२९ हजारले लगाए कोरोनाविरुद्धको खोप, स्वास्थ्य समस्या कसैलाई पनि देखिएन

काठमाडौं । कोभिड–१९ खोप अभियान अन्तर्गत बिहीबार बेलुकीसम्म लगभग २९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार साँझ ५ बजेसम्म २८ हजार ७ सय

‘प्रधानमन्त्रीले भनेको जस्तो तीन महिना भित्र सबैले खोप पाउन असम्भव’

प्रज्ञा तिमल्सिनाकाठमाडौं । खोप उत्पादन गरिरहेका विकसित मुलुकहरूले समेत आफ्ना नागरिकलाई खोप सुुनिश्चित गर्न नसकेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई तीन महिनाभित्र खोप पु¥याउने घोषणा झुटो सावित हुने

कोरोनाविरुद्धको खोप अभियान सुरु, स्वास्थ्यकर्मीमा खुसीको लहर

प्रज्ञा तिमल्सिनाकाठमाडौं । कोरोना संक्रमितको उपचारमा सुरुवाती चरणदेखि खटिरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलालाई पहिलो खोप लगाई नेपालमा कोरोनाविरुद्धको खोप

अमेरिकाले थप २० करोड डोज खोप खरिद गर्ने

एजेन्सी । अमेरिकाले कोरोना भाइरसविरुद्धको थप २० करोड डोज खोप खरिद गर्ने भएको छ । आउँदो गर्मीयामसम्म अमेरिकामा ६० करोड डोज अर्थात् ३० करोड मानिसहरुलाई कोरोना खोप दिने लक्ष्यलाई पूर्णता