१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बाँकेमा निषेधाज्ञा चारदिन थप

कोहलपुर, साउन २० । नेपाल भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल

एकै परिवारका १४ सहित २२ जनामा संक्रमण पुष्टि भएपछि रंगेली बजार क्षेत्र सिल

काठमाडौं । मोरङमा थप २२ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा कोरोना पोजिटिभ देखिएको हो । संक्रमित सबै रंगेली नगरपालिकाका हुन् । २२

हाइड्रोक्सी क्लोरोक्विन औषधी प्रयोग गर्न ट्रम्पको सुझाव, ट्रम्पका छोराको ट्वीट एकाउण्टमा प्रतिबन्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः हाइड्रोक्सी क्लोरोक्विनको प्रयोगको पक्षमा वकालत गर्नुभएको छ । अमेरिकामा कोरोना भाइरसको महामारीले बिकराल रुप लिइरहेको बेला कोरोना रोकथामका लागि उहाँले हाइड्रोक्सी क्लोरोक्विनले मुटुको

कोरोना भाइरसको महामारी अहिलेसम्मकै ठूलो स्वास्थ्य संकट: डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारी विश्वले सामना गरेको अहिलेसम्मकै ठूलो स्वास्थ्य संकट भनेको छ । डब्लुएचओका महानिर्देशक डा. टेड्रोज अधानोम गेब्रससले कोभिड–१९ को स्वास्थ्य आपतकाल

विदेशमा अलपत्र ३४ हजार ८ सय ३० नेपालीको उद्धार, ९४ शव नेपाल ल्याउन बाँकी

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा विभिन्न

कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु, ज्यान गुमाउने १६१ पुग्यो

लन्डन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप एक जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता

कोरोना पोजेटिभ देखिएका महोत्तरीका एक विरामीको धरानमा मृत्यु

महोत्तरी । कोरोना भाइरस संक्रमण(कोभिड–१९) देखिएका एक बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय व्यक्तिको निधन भएको हो । गत

थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुग्यो

काठमाडौं, साउन ४ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । पछिल्लो २४ घण्टामा १५६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

विदेशमा कोरोनाबाट थप १६ नेपालीको मृत्यु, मृत्यु हुनेको संख्या १ सय ६० पुग्यो

लन्डन । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता

भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

काठमाडौं, साउन २ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै