१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस भेटियो, यो भेरिएन्ट झनै खतरनाक

एजेन्सी । भियतनाममा नयाँ प्रजातिको कोरोना भाईरस फेला परेको छ । बेलायती भेरिएन्ट र भारतीय भेरिएन्ट मिलेर बनेको यो नयाँ प्रजातिको भाईरस निकै खतरनाक भएको बताईन्छ । भियतनामका स्वास्थ्यमन्त्री नुगेन

फिनल्याण्डले दियो नेपाललाई कोरोनाविरुद्ध लड्न सहयोग सामग्री

काठमाडौं, जेठ १४ । फिनल्याण्ड सरकारले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ । फिनल्याण्डले चार्टड जहाजमा पठाइएका सामानमा ३ ला ५० हजार थान एफएफपीटू मास्क, १ लाख

बेलायतले पठायो २६० भेन्टिलेटरसहित सहयोग सामग्री, राजदूतले दिइन् थप सहयोगको प्रतिवद्धता

काठमाडौं, जेठ १४ । बेलायतले नेपाललाई कोरोना भाइरसविरूद्ध प्रयोग गर्ने विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।

विवेकशील साझा पार्टीका नेता थापाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं, जेठ १४ । स्वास्थ्य स्थिति जटिल बनेपछि विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएका थापाको फोक्सोमा

कोरोना भाइरसको उत्पत्तिको विषयलाई लिएर अमेरिका र चीनको सम्बन्ध फेरी चिसियाे

एजेन्सी । कोरोना भाइरसको उत्पत्तिको विषयलाई लिएर अमेरिका र चीनको सम्बन्ध फेरी चिसिएको छ । अमेरिकाले कोभिड १९ को उत्पत्तिबारे थप अनुसन्धान गर्ने जनाएपछि चिनले यसको विरोध गरेको हो ।

कोरोना भाइरसबारे अनुसन्धान गर्न अमेरिकी राष्ट्रपति बाइडेनको निर्देशन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको महामारीका बारेमा थप अनुसन्धान गर्न निर्देशन दिएका छन् । राष्ट्रपति बाइडेनले चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसका बारेमा थप अनुसन्धान गरेर

कोरोना उत्पत्तिको पारदर्शी छानविन गर्न विश्वास स्वास्थ्य संगठनलाई अमेरिकाको आग्रह

डब्ल्यूएचओको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने बताउनुभयो ।

भारतमा संक्रमण दर घट्दै : एकैदिनमा ४ हजार १ सय ५७ जनाको मृत्यु

एजेन्सी । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण भारतमा ४ हजार १ सय ५७ जनाको मृत्यु भएको छ । २ लाख ८ हजार ९ सय ९१ जना नयाँ संक्रमित

भारतका १४ राज्यमा ब्ल्याक फंगस महामारी घोषणा

एजेन्सी । कोरोना महामारीसँगै देखा परेको ब्ल्याक फंगस तीव्र गतिमा फैलन थालेपछि भारतका १४ राज्यमा ब्ल्याक फंगस महामारी घोषणा गरिएको छ । महामारी घोषणासँगै ती राज्यहरुले ब्ल्याक फंगसका बिरामीहरुको लगत

भारतमा कोरोना विरुद्धको नयाँ औषधिलाई आपतकालिन प्रयोगको अनुमति

एजेन्सी । भारतमा कोरोना भाइरसका बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले विकसित एउटा नयाँ औषधिले स्वीकृति पाएको छ । औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टू–डीजी नामक औषधिलाई प्रयोगको आपत्कालीन