१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा एकैदिन ४ लाख बढी संक्रमित, ३९ सयको मृत्यु

एजेन्सी । भारतमा एकैदिन ४ लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । गए २४ घण्टामा देशभर ४ लाख १२ हजार २६२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका

भारतले आइसीयू कक्ष निर्माण र स्वास्थ्य सामग्री उपलब्ध गराउन सेनासँग माग्यो सहयोग

एजेन्सी । कोरोना संक्रमितको चाप बढेसँगै भारतमा उपचारका लागि अक्सिजनको अभाव हुन थालेको छ । भारतको नयाँ दिल्लीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बिरामीको चापसँगै अक्सिजनको अभाव भएपछि सरकारले भारतीय

कोरोना महामारी गुथीको ढाडस (भिडियो)

खलःका अध्यक्ष श्याम व्यञ्जनकार महामारीको अवस्थामा आफ्नो समुदायका लागि गुथी ढाडस बन्न सक्नुपर्ने बताउनुहुन्छ । आफूले जस्तै अन्य गुथीहरूले पनि समुदायकोलागि गनुपर्नेमा व्यञ्जनकारको जोड छ ।

आज विश्व प्रेस स्वतन्त्रता दिवस, कोरोना महामारीका कारण कार्यक्रमहरु भर्चुअल रुपमा गरिँदै

काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ती स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा वकालत गर्दै विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाईदैछ । कोरोना महामारीका कारण यस वर्ष पनि

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाएको मन्त्रीहरुले जानकारी दिएका छन् । बैठकका एजेण्डा भने नखुलाइएको

अष्ट्रेलिया प्रवेश गर्ने भारतीयलाई पाँच वर्ष जेल

एजेन्सी । अमेरिका र अष्ट्रेलियाले भारतीय नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएका छन् । अष्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिक स्वदेश फर्केमा पाँच वर्षको जेल सजाय गर्ने नियम लागू गरेको छ

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बन्द

काठमाडौ । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका सेवा बन्द भएका छन् । अस्पतालमा कार्यरत कर्मचारीहरुमा कोरोना देखिएपछि अस्पतालका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएका हुन् । कर्मचारीको पीसीआर परीक्षण गर्दा

तरुण दलका सबै कार्यक्रम स्थगित

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ । दलका अध्यक्ष जित जंग बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै मुलुकमा कोरोना संक्रमण बढ्दै

कोरोना महामारी रोकथामको अन्तिम बिकल्प लकडाउनः मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारी रोकथामको अन्तिम बिकल्प लकडाउन भएको जिकीर गर्नुभएको छ । भारतमा कोरोनाले भयावह स्थिती ल्याएपछि देशबासीको नाममा सम्बोधन गर्दै मोदीले अनावश्यक काममा घरबाट

भारतमा एकैदिन २ लाख बढीमा कोरोना संक्रमण

एजेन्सी । भारतमा कोरोना महामारीका कारण बितेको २४ घण्टामा २ लाख बढी संक्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ लाख ६१ हजार ५०० जना संक्रमित