१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आज क्रिष्टमस पर्व, कोरोना महामारीले विश्वभर पर्व नै खल्लो

काठमाडौं । विश्वभरका इशाई धर्मावलम्बीहरुले आज क्रिष्टमस पर्व मनाउँदै छन् । यो दिन क्रिश्चियन धर्मका प्रवर्तक यशु क्रिष्टको जन्म भएको मान्यता छ । खासगरी पश्चिमा देशहरु तथा क्रिश्चियन धर्मावलम्बीहरुको बाहुल्यता

यो सरकार स्वार्थमा डुबेको छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेला समेत सरकार रमिते बनेको बताउनु भएको छ । आइतबार आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरुसँगको भेटघाटका क्रममा उहाँले, यस्तो विषम परिस्थितिमा समेत

कोरोना महामारीकै बीच १० नेपाली र ५७ विदेशीले गरे हिमाल आरोहण

काठमाडौं । कोरोना महामारी जारी रहेको बेला हिमाल आरोहण खुला गरेसँगै कात्तिक १ गते यता ६७ जनाले हिमाल आरोहण गरेका छन् । आरोहणका चार सिजनमध्ये वसन्तपछि शरदकालीन आरोहणमा यस पटक

काँग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा हिजोकै एजेण्डामा केन्द्रीत हुने नेताहरुले बताएका छन् । हिजो आगामी महाधिवेशन,

विगत जस्तो रहेन दशैंको रौनक, कात्तिकमा टीका लगाउनुहुन्न भन्ने हल्ला गलत

काठमाडौं । राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । शहर

कोरोना महामारी नेपालका सबै जिल्लामा फैलियो, ११ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारी नेपालका सबै जिल्लामा फैलिएको जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार ११ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा

आप्रवासी श्रमिकको उद्धार कि व्यापार ?

-बलदेव तामाङ कोरोना महामारीले संसारभर आतंक मच्चाइरहेको छ । लकडाउनको कारण प्रायः सबै देशको अर्थतन्त्रलाई डामाडोल बनाएको छ । जसको कारण विश्वभर करोडौंको संख्यामा रोजगारी गुमाएको तथ्यांक अन्तर्राष्ट्रिय श्रम संगठन

कोरोना महामारीका कारण एक अर्ब बढी बालबालिकाको पठनपाठन अवरुद्ध: युनिसेफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले कोरोना महामारीका कारण विश्वभर एक अर्ब भन्दा बढी बालबालिकाको नियमित पठनपाठन अवरुद्ध भएको जनाएको छ । कोरोनाका कारण शिक्षण संस्थाहरु बन्द हुँदा प्रभावितमध्ये

महामारी नियन्त्रणमा असहयोग गर्ने स्वास्थ्य संस्थाविरुद्ध प्रदेश सरकार अदालत जाने

धनुषा । प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एव मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार सम्पन्न प्रदेश सङ्कट व्यवस्थापन

कोरोना महामारी: भारतले बेलायतलाई उछिन्यो, मृत्यु हुनेको संख्या ४७ हजार नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भारइरसका कारण ७ लाख ४५ हजार ९ सय २३ को मृत्यु भइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड १९ संक्रमित धेरै हुने मुलुकमा अमेरिका र