१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चैतली मेला रोक्न प्रहरी परिचालन

सामान्य पूजाआराधना मात्रै गर्न मिल्ने गरी व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गरेको प्रजिअ अधिकारीको भनाइ छ ।

कोरोना संक्रमणबाट ७४ वर्षीय वृद्धको मृत्यु

काठमाडौं । मकवानपुरमा कोरोना संक्रमणबाट हेटौँडा उपमहानगरपालिका –४ का ७४ वर्षीय वृद्धको मृत्यु भएको छ । बृद्धलाई केही दिन अघि कोरोनाको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि होम

कोरोना संक्रमणबाट दाङका पत्रकार दामोदर अधिकारीको निधन

काठमाडौं । दाङका एक कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरसको संक्रमणबाट गएराति निधन भएको हो । अधिकारीलाई चैत्र २७ गते कोरोना पोजेटिभ देखिएको

भारतमा एकैदिन करिब २ लाख मानिसमा कोरोना पुष्टि, एक हजार बढीको मृत्यु

एजेन्सी । भारतमा एकैदिन करिब २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ । हिजो भारतभर १ लाख ९९ हजार ६ सय २० जनामा कोरोना संक्रमण पुष्टी भएको भारतको स्वास्थ्य

कोरोना संक्रमण तीव्र फैलिएपछि भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित

यस्तै कक्षा १२ को परीक्षा तत्कालका लागि स्थगित गरिएको छ । यसको विषयमा पछि थप निर्णय गरिने उहाँको भनाइ छ । मन्त्री पोखरियालले यस विषयमा जुन १ तारिखमा बस्ने बैठकले

भारतमा पाँच महिना यताकै उच्च कोरोना संक्रमित, नेपाल पनि जोखिममा

सोमबार थपिएको संक्रमितको संख्यासँगै भारतका कुल कोरोना संक्रमितको संख्या १ करोड २० लाख भन्दा धेरै भइसकेको छ । यसमा सक्रिय संक्रमितको संख्या ५ लाख भन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ

सचिन तेन्डुलकरलाई कोरोना संक्रमण

तेन्दुलकरले ट्वीटरमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । उनले संक्रमण हुनुअघि सामान्य लक्षणहरू देखा परेकोसमेत उल्लेख गरेका छन् ।

सुदूरपश्चिममा कोरोना संक्रमण पुनः फैलन सक्ने जोखिम

बिराज रोस्यारा कैलाली । भारतमा कोरोना संक्रमण तीव्र भएपछि कोरोनाको त्रास र आफ्नो मौलिक पर्व मनाउने भन्दै रोजगारीका लागि भारत गएका नेपालीहरु धमाधम घर फर्कन थलेका छन् । सिमाबाट दैनिक

भारतबाट फर्किएकामा कोरोना संक्रमण भएको पुष्टि

नेपालगञ्ज । नेपालगञ्जको जमुनाह नाकामा गरिएको एन्टिजेन परीक्षणमा एक युवकमा कोरोना संक्रमण देखिएको छ । रोल्पा लिवाङका ३० वर्षीय युवामा भाइरस संक्रमण देखिएको हो । भारतको गुजरातबाट आएका युवामा संक्रमण

कपिलवस्तुको कृष्णनगर नाकामा हेल्थडेस्क स्थापना

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सार नाकामा हेल्थडेस्क स्थापना गरिएको छ । भारतमा कोभिड १९ को संक्रमण पुनः फैलिएसँगैं भारतबाट आउने नेपालीहरूको स्वास्थ्य चेकजाच लागि हेल्थडेस्क स्थापना गरिएको कृष्णनगर स्वास्थ्य शाखाले