काठमाडौ । झन्डै एक वर्षपछि सीमानाका पूर्णरूपमा खुलेपछि प्रदेश २ मा कोरोना संक्रमणको त्रास बढेको छ । भारतका विभिन्न राज्यमा संक्रमित बढिरहेको बेला सीमामा सतर्कता नअपनाउँदा जोखिम बढेको हो । खुला सीमामा
खानलाई दुई दिनअघि मात्रै कोरोनाविरुद्धको खोप लगाइएको थियो । कोरोनाको संक्रमण देखिएपछि प्रधानमन्त्री खान होम आइसोलेशनमा बस्नुभएको छ । इमरानलाई चिनियाँ खोप सिनोभ्याक र सिनोफार्मको पहिलो डोज लगाइएको थियो ।
एजेन्सी । भारतको महाराष्ट्रमा कोरोना भाइरसको संक्रमण दर फेरि तीब्र भएको छ । पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा १३ हजार ६ सय ५९ नयाँ कोरोना संक्रमति थपिएको भारतीय सञ्चारमाध्यमले जनाएका
योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमित हुनेको सङ्ख्या २ लाख ७४ हजार ८ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण देखिएको छ । ४ हजार १ सय २७ जनामा भएको पीसीआर परीक्षणमा ४५ पुरुष र ३३ जना महिलामा संक्रमण देखिएको
एजेन्सी । भारतमा फेरि कोरोना भाइरस संक्रमणको दर ह्वात्तै बढेको छ । पछिल्लो केही महिनायता संक्रमितको संख्यामा कमि आए पनि फेब्रुअरी महिनामा भने संक्रमणको दर पुनः उकालो लागेको हो ।
एजेन्सी । दक्षिण भारतीय चलचित्रका सुपर सूर्या शिवकुमारलाई कोभिड–१९ पोजेटिभ भएको छ । आइतबार ट्वीटरमा एक पोस्ट राख्नै उनले आफूलाई कोभिड–१९ पोजेटिभ भएको जानकारी दिनुभएको हो । सूर्याको अहिले अस्पतालमा
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ८४ को पीसीआर परीक्षण गर्दा १ सय ८० पुरुष र
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार २ सय ६९ को पीसीआर परीक्षण गर्दा साढें १० प्रतिशतमा
काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं अलराउण्डर पारस खड्का कोरोना संक्रमणमुक्त भएका छन् । २५ दिनको आइसोलेसन बसाइपछि उनको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट आएको हो । सोमबारको पीसीआर परीक्षणमा