१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना संक्रमणका कारण बर्दियामा १ सय १२ जनाको मृत्यु

केशव कोइराला बर्दिया । कोरोनाबाट बर्दियामा १ सय १२ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले शनिबार राति सम्म बर्दियामा १ सय १२ जनाको मृत्यु

निषेधाज्ञा उल्लघंन कायमै, ५ हजार ८५९ सवारी साधन प्रहरी नियन्त्रणमा

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढिरहेको र संक्रमितको मृत्युदर पनि बढिरहेको बेला निषेधाज्ञा उल्लघंन गर्नेको संख्या बढिरहेको छ । बिहीबार मात्रै मुलुकभर यसरी आदेश नमानी हिँड्ने चार हजार

चौतारा नगरपालिकाका मेयर र उपमेयरसहित एकैदिन १४९ मा कोरोना पुष्टि

चौतारा । सिन्धुपाल्चोकका चौतारा नगरपालिकाका मेयर उपमेयरसहित १ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेयर अमानसिंह तामाङ, उप मेयर जानुका पराजुलीसहित १४९ जनालाई संक्रमण पुष्टि भएको हो

भारतमा कोरोना संक्रमण दर कम हुँदै, मृत्युदर भने अहिलेपनि दैनिक ४ हजारको हाराहारीमा

एजेन्सी । भारतमा अघिल्लो हप्ताको तुलनामा यो हप्ता कोरोना संक्रमण दर घटेको छ । यसले भारतमा कोरोनाको दोस्रो लहर उच्चतम विन्दुमा पुगेर विस्तारै ओरालो लाग्न थालेको संकेत गरेको छ ।

कोरोना संक्रमणबाट बुबा र दुई छोराको मृत्यु

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका -४ मा कोरोना संक्रमणबाट एकै घरका तीन जनाको मृत्यु भएको छ । एक हप्ताको अवधिमा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । परिवारकै तीन

ट्रमा सेन्टरमा अक्सिजनको अभाव, निर्देशक पौडेलले मागे सहयोग

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले अक्सिजनको अभाव भएको भन्दै सहयोगका लागि अपिल गरेको छ । सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले अक्सिजनको अभावले संक्रमितको उपचारमा समस्या भएको भन्दै सहयोग गर्न अपिल

चौलागाईंको निधनमा बागमती प्रदेश कांग्रेस संसदीय दलद्धारा शोक व्यक्त

काठमाडौं । नेपाली कांग्रेस वागमती प्रदेश ससंसदीय दलले बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको निधनमा शोक व्यक्त गरेको छ । बुधबार संसदीय दलका सचिव निमा लामाले शोक वक्तव्य जारी गर्दै

सिन्धुपाल्चोकमा एकैदिन ५३ मा संक्रमण पुष्टि

चौतारा । सिन्धुपाल्चोकमा एकैदिन ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार चौतारा साँगाचोकगढीमा १८, जुगलमा ४, बलेफिमा ७, बाह्रबिसेमा ४, मेलम्चीमा १७, भोटेकोशीमा १ र ठेगाना नखुलेका २

२४ घण्टामा कोरोनाबाट गण्डकीमा ११ को मृत्यु

बागलुङ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । म्याग्दीका १, कास्कीका ६, स्याङ्जाका १, तनहुँका १ र रुपन्देहीका २ जनाको मृत्यु भएको

सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण

काठमाडौं । सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोलुखुम्बुस्थित पासाङ ल्हामु निकोलनिकी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएकोे खुम्बु पासाङ