बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा पर्याप्त चिकित्सक नहुँदा कोरोना संक्रमितलाई उपचार गर्न समस्या भएको छ । अस्पतालमा ५ जनाको दरबन्दी भएपनि नियमीत रुपमा तीन जना चिकित्सक मात्र अस्पतालमा आउने गरेकाले
जिल्लाभर १ हजार २ सय ६६ सक्रिय संक्रमित छन् । अस्पतालमा भर्ना भएका बाहेक केहीलाई राँझा विमानस्थल नजिकैको ह्वाइट हाउस आइसोलेसन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेसनमा छन् ।
एजेन्सी । भारतमा एकैदिन २ हजार बढीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मंगलबार २ हजार २३ जनाको संक्रमणका कारण मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा करिब ३
एजेन्सी । कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अवस्था स्थिर छ । भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले दिएको जानकारी अनुसार सिंहको स्वास्थ्य अवस्था स्थिर भएको हो ।
काठमाडौं । लुम्बिनी प्रदेशमा ४ जना कोरोना संक्रतिको ज्यान गएको छ । गएराति करिब ५ घन्टाको अन्तरालमा ४ जनाको ज्यान गएको हो। रुपन्देहीको मायादेवी गाउँपालिका ५ की ६५ वर्षीया महिलाको
एजेन्सी । भारतमा बितेको २४ घण्टामा १ लाख ४५ हजार बढी नयाँ कोरोना संक्रमितको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४५ हजार ३८४ जना नयाँ संक्रमित फेला
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षणमा गर्दा पोजिटिभ नतिजा आएका व्यक्तिलाई कोरोना संक्रमित सरह स्वास्थ्य उपचार गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एन्टिजेन परीक्षणमा
काठमाडौं । कोरोना संक्रमित भएर कक्षा १२ को परीक्षामा सामेल हुन नपाएका विद्यार्थीहरूको परीक्षा पुस १६ गतेदेखि २३ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिका अनुसार
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ । यसअघि सङ्क्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे
रसुवा । पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा आजबाट होटलहरु संचालनमा आएका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै कार्तिक १८ गतेदेखि बन्द होटल, लज तथा चियापसलहरु संचालनमा आएका हुन् । पदमार्गको रिम्छे,