काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि दुई करोड २७ लाख खर्च गरेको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का
काठमाडौं । कोरोनाका कारण मुलुकका विभिन्न स्थानमा थप तीन जनाको मृत्यु भएको छ । सुनसरी चितवन र वीगञ्जमा जनाको मृत्यु भएको हो । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड
तेहरान, असोज १२ । इरानमा कोरोनाभाइरसको महामारीको तेस्रो चरण सुरु भएको छ । सरकारी अधिकारीहरुले देशका ३२ प्रान्तलाई खतरापूर्ण क्षेत्रकारुपमा घोषणा गरिएको जानकारी दिएका छन् । मध्यपूर्वका देशमध्ये इरान कोरोनाभाइरसको
क्यालिफोर्निया, असोज १२ । सूचना-प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घन्टामात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ । गुगलले अनलाइनमार्फत् भिडियो बैठक तथा
काठमाडौं, असोज १२ । कोरोना त्रासका कारण विद्यालय नखुलेपछि वैकल्पिक माध्यमबाट पढाइरहेका संस्थागत विद्यालयका शिक्षकहरु तलब नपाएको भन्दै दोस्रोपटक आन्दोलनमा उत्रेका छन् । संस्थागत विद्यालयका सञ्चालकहरु भने दसैंअघि यथासम्भव तलब
काठमाडौं, असोज १२ । विश्वभर कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १० लाख तीन हजार पुगेको छ । संक्रमित हुनेको संख्या तीन करोड ३३ लाख ४२ हजार नाघेको छ ।
काठमाडौं, असोज १२ । सरकारले पिसिआर परिक्षणका लागि तोकेको नयाँ शुल्कको निर्देशनलाई निजी प्रयोगशाला तथा अस्पतालहरुले नमान्ने अडान लिएका छन् । स्टार, ह्याम्स, बि एण्ड बि सहित ८ वटा निजी
कैलाली, असोज १२ । धनगढीकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत् धनगढी उपमहानगरपालिका-१ की ६३ वर्षीया संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार
काठमाडौं, असोज १२ । पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३५१ जना कोरोना संक्रमित पुष्टि
चितवन, असोज १२ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापासहित आठजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राति प्राप्त रिपोर्टमा कोरोना ‘पोजिटिभ’ देखिएपछि उहाँसहितलाई