१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


१,२०४ संक्रमित थपिए, १,४४७ डिस्चार्ज, उपत्यकामा पाँचसहित थप ११ जनाको मृत्यु

काठमाडौं, असोज ३ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा साता महिला र चारजना पुरुषको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । केही दिनपहिला कोरोना संक्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मंगलबार ओम अस्पताल

डा. केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

काठमाडौं, असोज ३ । जुम्लामा १९औंपटक सत्याग्रह बस्नुभएका डा. गोविन्द केसीका माग पूरा गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘एमबीबीएस’ कार्यक्रम सञ्चालन

गण्डकीमा कोरोना संक्रमितको संख्या ३४ सय नाघ्यो

पोखरा, असोज ३ । गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ३४ सय नाघेको छ । शनिबारमात्रै प्रदेशमा ६६ जना कोरोना संक्रमणका नयाँ बिरामी फेलापरेका छनन् । योसहित प्रदेशमा कुल संक्रमितको संख्या

आयो रेल, ‘अन्तर्राष्ट्रियस्तरको मापदण्डमा तयार पारिएको अत्याधुनिक रेल’ (भिडियो)

जनकपुरधाम, असोज २ । लामो प्रतीक्षापछि भारतले नेपाल रेल विभागलाई जयनगर-जनकपुरधाम चल्ने रेल हस्तान्तरण गरेको छ । भारतको हाजीपुरमा किनेर राखेको दुई सेट रेल शुक्रबार जयनगर हुँदै जनकपुरधाम आइपुगेको हो

ओलीमा सर्वज्ञान हावी भयो : बाबुराम

काठमाडौं, असोज २ । जनता समाजावादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र अज्ञानताका कारण कोरोना संकटले जटिल रुप लिएको बताउनुभएको छ । बन्दाबन्दीलाई

हालसम्मकै उच्च कोरोना संक्रमित, एकैदिन काठमाडौं उपत्यकामा ८५९ सहित २०२० जनामा संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं, असोज २ । पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पछिल्लो २४ घण्टामा २०२० जनामा संक्रमण

संविधान संशोधनका लागि खुला दिमाग राखेर बिनाबहकाउ तयारी गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, असोज २ । प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । शुक्रबार ‘अ ट्रिटिज अन दी कन्स्टिच्यूसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन

शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन माग

काठमाडौं, असोज १ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले

यस्तो छ, कोरोनामुक्तको अनुभव (भिडियो)

काठमाडौं, असोज १ । विश्व अहिले कोरोना महामारीले आक्रान्त बनेको छ । संक्रमणका कारण लाखौं मानिसको मृत्यु भएको छ भने करोडौं संक्रमित छन् । संक्रमणमुक्तहरुको संख्या पनि उल्लेख्य छ ।