१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


सभामुखद्वारा पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा

काठमाडौं, भदौ ३० । सभामुख अग्निप्रसाद सापकोटासित नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाभेदले शिष्टाचार भेट गर्नुभएको छ । मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हो । सो अवसरमा दुई देशबीचको

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१

पोखरा, भदौ ३० । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका-९ का ७० वर्षीय पुरुषको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । भदौ २५ गते अस्पताल

गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण

काठमाडौं, भदौ ३० । गण्डकी प्रदेशमा ४७ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ११२ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना

बैतडी कोरोना संक्रमित शुन्य जिल्ला

बैतडी । बैतडी हाललाई सक्रिय संक्रमित शुन्य जिल्ला भएको छ । बैतडीका विभिन्न स्थानीय तहका ३ सय ७५ जनामा संक्रमण पुष्टि भएको र सबै डिस्चार्ज भइसकेकाले हालका लागि सक्रिय संक्रमितशुन्य

एक महिने शिशुसहित मकवानपुरमा १६ जनामा संक्रमण

मकवानपुर । मकवानपुरमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार विहान हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्जमा उपचारका क्रममा कोरोना संक्रमित महिलाको मृत्यु

वीरगन्ज । बाराका एक कोरोना संक्रमितको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो । उनको उपचारको क्रममा

कोरोना बीमामा बीमा समितिको अनेकन शर्त, समिति कस्को सेवा गर्दैछ जनता कि कम्पनीहरुको ?

काठमाडौं, भदौं २९ । बीमा समितिले कोरोना बीमाका सन्दर्भमा आम उपभोक्तामाथि अनेकन शर्त थोपरेको छ । यसअघि कोरोना बीमा दावी भुक्तानीका लागि सरकारी ल्याबमा मात्रै कोरोना परीक्षण गरेको हुनुपर्ने व्यवस्था

लक्षणसहित र विपन्न नागरिकको मात्र नि:शुल्क कोरोना उपचार गर्ने

काठमाडौं, भदौ २९ । सरकारले कोरोनाको लक्षण देखिएका र विपन्न संक्रमित नागरिकको मात्र उपचार गर्ने भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा सोमबार बसेको स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन इकाइको

कोरोना संक्रमित महिलाबाट शिशुको जन्म

ओखलढुङ्गा, भदौ २९ । कोरोना संक्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिनुभएको छ । कोरोना सङ्क्रमण भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा बस्नुभएकी एक महिलाले बच्चा जन्माउनुभएको हो । कोरोेना सङ्क्रमित

सिरहामा कोरोना संक्रमणबाट ३३ वर्षीया महिलाको मृत्यु

लहान, भदौ २९ । कोरोना संक्रमणबाट सिरहामा सोमबार थप एक महिलाको मृत्यु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर निवासी ३३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय