चितवन, भदौ २५ । चितवन मेडिकल कलेजमा बिहीबार थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको आज दिउँसो १२ बजेर २० मिनेट जाँदा
भक्तपुर, भदौ २५ । मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना संक्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’मा कोरोना संक्रमितको उपचारमा तीनओटा नर्सिङ
काठमाडौं, भदौ २५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सात वटै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । कोरोना महामारीका कारण भौतिक रुपमा कार्यक्रम गर्न नसकिए पनि भर्चुअल माध्यमबाटै भए पनि उक्त
एजेन्सी, भदौ २५ । भारत कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै गएको छ । भारतमा एकैदिन एक लाखको नजिक संख्यामा संक्रमित थपिएपछि कोरोना भाइरसको नयाँ विश्व केन्द्रका रुपमा देखिएको हो ।
काठमाडौं, भदौं २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा सरकारले भ्रष्टाचारबाहेक केही काम नगरेको आरोप लगाउनुभएको छ । १०७ औं बीपी जयन्तीको अवसरमा गरिएको भर्चुअल कार्यक्रममा देउवाले कोरोना
काठमाडौं, भदौ २४ । टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३१८ पुगेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा बुधबार १२ जना संक्रमित थपिएसँगै नगरपालिकाभित्र कुल संख्या ३१८ पुगेको हो ।
काठमाडौं भदौ २४ । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभरी दुई करोड ७७ लाख मानिस सङ्क्रमित भएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार अपराह्न यो सामाचार तयार
काठमाडौं, भदौ २४ । बेलायतमा पछिल्ला केही हप्ता यता कोरोना (कोभिड १९) का संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २
काठमाडौं, भदौ २४ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाउँदै लगिएको बताउनुभएको छ । विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय समितिको
काठमाडौं, भदौ २४ । पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०८१