काठमाडौं, भदौं १६ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि
जेनेभा (स्वीट्जरल्यान्ड), भदौ १६ । विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोनाभाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मंगलबारसम्म
वासिङटन, भदौ १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले अस्ट्राजेनिकाको खोपलाई अमेरिकी सरकारले
अर्घाखाँची । अर्घाखाँचीमा समुदाय स्तरका कर्मचारी, तरकारी व्यवसायी लगायतमा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा सन्धिखर्क नगरपालिका–१ का पाँच पुरुष, सन्धिखर्क नगरपालिका–६ का एक पुरुष र शितगंंगा नगरपालिकाका
काठमाडौं । कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ । चितवनमा तीन र वीरगञ्ज र धरानमा एक एक जनाको मृत्यु भएको हो । चितवनमा हिजो मृत्यु भएका थप
चितवन । चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १५ गते गरिएको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाकी प्रमुख
काठमाडौं, भदौं १६ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई अनुमति दिने प्रक्रियामा हतार नगर्न सचेत गराएको छ । विभिन्न देशले विभिन्न चरणमा खोपको परीक्षण गरिरहेका
काठमाडौं । म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर डेभिड सिल्भालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । ला लिगा क्लब रियल सोसिडाडले सिल्भालाई कोरोना देखिएको पुष्टि गरेको छ । कोरोना देखिएपछि सिल्भा सेल्फ
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, भदौ १५ । अस्पतालहरुमा कोरोना संक्रमित र अरु बिरामीलाई सँगै राखेर उपचार गराउँदा पछिल्लो समय धेरै स्वास्थ्यकर्मी, चिकित्सक र नर्समा संक्रमण देखिएको छ । जसले अस्पतालको
वीरगञ्ज, भदौ १५ । वीरगञ्जमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार शुरु गरिएको छ । भदौ १४ गते देखि अस्पतालको आइसीयू कक्षमा उपचाररत एक संक्रमितको उपचार प्लाज्मा थेरापीबाट थालिएको चिकित्सक