काठमाडौं, भदौ १३ । सुन्धारास्थित केन्द्रीय कारागारका १५० भन्दा बढी कैदीबन्दीलाई एकसाथ ज्वरो र रुघाखोकी देखिएसँगै ५० जनाको स्वाब संकलन गरिएको छ । कारागार स्रोतकाअनुसार बाहिरबाट ल्याइएका दुईजना कैदीमा कोरोना
वाग्मती, भदौ १३ । कोरोना रोग नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाका कारण विगत तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग शनिबारदेखि सञ्चालनमा आएको छ । स्थानीय
बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १३ । कैलालीमा निषेधाज्ञा पाँच दिन थपिएको छ । भदौ १९ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले
बेइजिङ, भदौ १२ । संयुक्तराज्य अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’लाई प्रतिबन्ध लगायो भने चिनियाँ उपभोक्ताले ‘एप्पल’को बहिष्कार गर्नसक्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार चेतावनी दिनुभएको छ । प्रसिद्ध सामाजिक सञ्जाल
लहान, भदौ १२ । कोरोना सङ्क्रमणबाट सिरहाको लहान नगरपालिकाकी एक महिलाको शुक्रबार मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत लहान नगरपालिकाकी ६५ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट
काठमाडौं, भदौ १२ । गोकर्णेश्वर नगरपालिकामा रहेको एकमात्र नगर प्राथमिक अस्पताल तीन दिनदेखि बन्द हुँदा सामान्य बिरामी पर्दा समेत उपचार पाउन नसकिएको स्थानीयवासीको गुनासो छ । अस्पतालमा कार्यरत एक जना
काठमाडौं, भदौ १२ । कोरोनाको संक्रमण फैलन थालेसँगै देशभरका ५० भन्दा बढी जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् । जसका कारण सर्वसाधारणको दैनिकीदेखि उद्योग-व्यवसाय सञ्चालन नराम्ररी प्रभावित भएको छ
बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १२ । सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा गरिएको ७७२ नमुना परीक्षणमा
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, भदौ १२ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण डरलाग्दो ढंगबाट फैलिँदै गएको छ । साउन महिनायता बढ्दै गएको संक्रमणको दर नरोकिने हो भने अवस्था भयावह बन्ने संकेत
चितवन, भदौ १२ । चितवनमा एकसाता निषेधाज्ञा थपिएको छ । दोस्रो पटक जारी गरिएको निषेधाज्ञाको शुक्रबार अन्तिम दिन जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला