काठमाडौं, भदौ १२ । विश्वयापी महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर संक्रमणको ‘ग्राफ’मा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपंक्तिमा खटिने सुरक्षा निकाय पनि
लमजुङ, भदौ १२ । जिल्लाको एक मिडियामा कार्यरत २७ वर्षीय पुरुषलाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सञ्चारकर्मीसहित दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको
चितवन, भदौ १२ । चितवनमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पुष्पाञ्जली अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरको सहायतमा उपचाररत् पुरुषको मृत्यु भएको हो । भरतपुर महानगरपालिका-२, क्षेत्रपुरका ५१ वर्षीय
काठमाडौं, भदौ १२ । कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ । व्यापारी र क्रेताले सामान्यतया दूरी
काठमाडौं, भदौं १२ । उद्योगपति एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । अर्बपति नेपाली उद्योगी चौधरीले शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको
जलेश्वर, भदौ १२ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाले शुक्रबारदेखि आफैँ कोरोना (कोभिड–१९) को परीक्षण शुरु गरेको छ । आफ्ना नगर क्षेत्रभित्रका जनताका लागि आफ्नै लगानीमा आरडीटी पीसीआर मेशिन गरिद गरी
चितवन । चितवनमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको ३ सय ३४ नमुना परीक्षणमा खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना,
कैलाली । सेती प्रादेशिक अस्पतालका १२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । पहिलो पटक साउन १ गते एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएकोमा अहिलेसम्म संक्रमित
सुनसरी । कोरोना भाइरसको संक्रमणका कारण सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको प्रतिष्ठानका
सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका ८३ वर्षीय वृद्ध र मोरङगका ५६ वर्षीय पुरुष रहेका छन् ।