१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


प्रदेश-२ मा कोरोनाबाट २४ घन्टामा आठजनाको मृत्यु

जनकपुर, भदौ ११ । प्रदेश नम्बर-२ मा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट आठजनाको मृत्यु भएको छ भने १२४ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहीबार जारी

काठमाडौं उपत्यकामा छ हजार बेडको एकीकृत क्वारेन्टिन सञ्चालन गरिने

भक्तपुर, भदौ ११ । काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न उपत्यकामा छ हजार बेडको एकीकृत क्वारेन्टिन सञ्चालन गरिने भएको छ । यसबारेमा बिहीबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री

लक्षण नभएका कोरोना संक्रमितलाई ‘डिस्चार्ज’ गर्ने निर्णय गलत : जनस्वास्थ्यविज्ञ

काठमाडौं, भदौ ११ । लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई ‘डिस्चार्ज’ गर्ने सरकारी निर्णय गलत भएको जनस्वास्थ्यविज्ञहरुले बताएका छन । परीक्षणलाई बेवास्ता गर्दा संक्रमितले अरुलाई सार्ने सम्भावना बढी

उद्योग वाणिज्य महासंघको साधारणसभा अनिश्चित

काठमाडौं, भदौ ११ । कोरोना संक्रमण कारण स्थगित भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा थप अनिश्चित बनेको छ । यसबीचमा वर्तमान अध्यक्षले राजीनामा दिएर ठाउँ खाली गर्नुपर्ने आवाज पनि उठ्न

धनकुटामा भदौ १७ गतेसम्म निषेधाज्ञा लम्बियो

धनकुटा, भदौ ११ । धनकुटामा भदौ ४ गतेदेखि जारी निषेधाज्ञा भदौ १७ गते सम्म लम्ब्याइएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै जिल्ला भर लागु हुने निषेधाज्ञा थप गरिएको

स्याङ्जामा निषेधाज्ञा लम्बियो

स्याङ्जा, भदौ ११ । स्याङ्जामा जारी निषेधाज्ञा भदौ १८ गतेसम्म थपिएको छ । यसअघि भदौ ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमण नियन्त्रणका लागि सहज परिस्थिति नभएको

सेती अस्पतालका १२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ११ । सेती प्रादेशिक अस्पतालका १२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । गएको साउन १ गते पहिलोपटक एकजना स्टाफ नर्समा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७ सहित ११११ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १८३ पुग्यो

काठमाडौं, भदौ ११ । पछिल्लो २४ घण्टामा ११११ कोरोना संक्रमित भेटिएका छन् । विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो

अत्यावश्यकका नाममा अनावश्यक घुमफिर

काठमाडौं, भदौ ११ । कोरोना (कोभिड–१९) रोक्न मुलुकका विभिन्न जिल्लामा अत्यावश्यकबाहेक गतिविधि सञ्चालनमा निषेध गरिए पनि पूर्णतः कार्यान्वयन हुन सकिरहेको छैन । मानिसका लापरवाहीले सङ्क्रमण रोक्ने सरकारी अभियानमा नकारात्मक असर

सुदूरपश्चिममा थप ३६ जनामा कोरोना

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ११ । सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा