१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


देशभर रगत सकियो, रक्तदान गर्न आउनुस्ः रेडक्रस

काठमाडौं, भदौं ७ । लामो समयको बन्दाबन्दी र निषेधाज्ञा जस्ता कारणले गर्दा देशैभर रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । कोरोना भाइरसका कारण गरिएको लकडाउनले रक्तदान हुन नसक्दा

चथाः पर्व मनाइयो

काठमाडौं, भदौ ६ । नेवार समुदायले शनिबार घर-घरमा गणेश चतुर्थी चथाः चख मनाएका छन् । चथाः आज जसरी मनायो मोहनी दसैं पर्व पनि त्यस्तै हुने मान्यताका कारण चथाःलाई निकै महत्वका

कोरोना भाइरसबाट मृत्यु र संक्रमित हुने यी हुन् शीर्ष दश देश

काठमाडौं, भदौं ६ । विश्व कोरोना भाइरस संक्रमणको महामारीमा फसेको छ । गत वर्ष अर्थात् सन् २०१९ को अन्तिम महिना डिसेम्बरमा पहिलो पटक चीनको वुहानमा फेला परेको यस भाइरसले ८

बैंकिङ तरलता व्यवस्थापन गर्न कृषि क्षेत्रमा लगानी बढाउन सुझाव

काठमाडौं, भदौ ६ । कोरोनका कारण विश्व अर्थतन्त्र नै यतिबेला सुस्ताएको छ । देशको आर्थिक परिसूचकको अवस्था राम्रो भएपनि आर्थिक वृद्धिदर भने ओरालो लागेको छ । कोरोनाको कारण आर्थिक वृद्धिदर

भरतपुरमा ७५ बेडको आइसोलेसन तयार

चितवन, भदौ ६ । भरतपुर महानगरपालिकाले वागेश्वरीको योगी नरहरिनाथ आश्रमभित्रको प्राकृतिक चिकित्सालयमा ७५ बेडको आइसोलेसन तयार पारेको छ । कोरोना संक्रमितका कारण अस्पतालका बेडहरु भरिँदै जाँदा उपचारमै समस्या आएपछि आइतबार

कोरोनाबाट धरानमा एक पुरुषको मृत्यु, गरिएको थियो प्लाज्मा थेरापी

सुनसरी, भदौ ६ । कोरोनाभाइरसको संक्रमणका कारण सुनसरीमा थप एकजनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका वडा नम्बर-१५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । शनिबार मध्यान्न १२ः१५ बजे

उपत्यकामा मात्र २१६ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १४६ पुग्यो

काठमाडौं, भदौं ६ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र २१६ जना संक्रमित भएका छन् । यसरी थपिएकामा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित रहेको

नेपालमा कोरोनाबाट थप नौजनाको मृत्यु, संक्रमितको संख्या ३१ हजार नाघ्यो

काठमाडौं, भदौ ६ । नेपालमा कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा सुनसरी,

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि

लहान, भदौ ६ । मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका­-४ निवासी ६८ वर्षीय वृद्धमा

धनगढीमा समुदायमा फैलिँदै कोरोना

कैलाली, भदौ ६ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको छ । बाह्य ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा संक्रमण पुष्टि हुन थालेपछि धनगढी उपमहानगरपालिकाले पनि समुदायमा संक्रमण