१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


सुदूरपश्चिममा ४,०८३ कोरोना संक्रमित निको भए

बिराज रोस्यारा (इमेज) कैलाली, साउन २९ । सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहमा बनाइएका ‘आइसोलेसन’बाट थप २८ जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य

उदयपुरका तीन नगरपालिकामा निषेधाज्ञा

उदयपुर, साउन २९ । उदयपुरका तीन नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमै कोरोना भाइरसको संक्रमण बढेको भन्दै उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका सबै क्षेत्रहरुमा मंंलबारदेखि १२ दिनसम्म निषेधाज्ञा

बर्दियामा तिन दिन निषेधाज्ञा थपियो

बर्दिया, साउन २९ । बर्दियामा जारी निषेधाज्ञा तीन दिनका लागि थप गरिएको छ । बिहीबार बसेको कोरोना (कोभिड– १९) संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम

काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्णरूपमा बन्द

काठमाडौं, साउन २९ । कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी–साधनका लागि दिइने पास पूर्णरूपमा बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य जटिल, कोमामा राखेर उपचार

काठमाडौं, साउन २९ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ । कोरोनाबाट संक्रमित पूर्वराष्ट्रपति मुखर्जीलाई कोमामा राखिएको अस्पतालले जनाएको हो । नयाँदिल्लीस्थित उहाँको उपचार भइरहेको आर्मी रिसर्च एण्ड

१० प्रहरीसहित मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि

मकवानपुर । हेटौंडाका १८ जना सहित मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा हेटौंडा ९ का ७ जना, हेटौंडा ५ का ४ जना, हेटौंडा ४ का

पोखराका पर्यटन व्यवसायी व्यवसाय सञ्चालनका लागी तयारी अवस्थामा

पोखरा, साउन २८ । कोरोना (कोभिड– १९) को संक्रमण बढी रहेका बेला पनि पोखराका पर्यटन व्यवसायी स्वास्थ्य सुरक्षा मापदण्ड तयार गरी सेवा सञ्चालनका लागि तयारी अवस्थामा रहेका छन् । नेपाल

कोरोना रोकथामका लागि ११ अर्ब ८६ करोड रकम खर्च

काठमाडौं, साउन २८ । कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागी हालसम्म ११ अर्ब ८६ करोड बराबर खर्च भएको छ । औषधी, क्वारेन्टिन व्यवस्थापनाका लागी केन्द्र, प्रदेश र स्थानिय तहमा गरि

कोरोनाका कारण विज्ञापन बजार घट्यो, बढी मारमा पत्रपत्रिका

काठमाडौं, साउन २८ । कोरोना (कोभिड १९) संक्रमणको जोखिम न्युनिकरण लागि लकडाउन भएपछि विज्ञापन बजारमा ८० प्रतिशतसम्म कमि आएको नेपाल विज्ञापन संघ (आन) ले जनाएकोे छ ।लकडाउन अवधिमा रेडियो र

काठमाडौं उपत्यकामा ‘कन्ट्याक्ट ट्रेसिङ’ फितलो, ‘हटस्पट’ बन्ने खतरा

मीरा बस्नेत (इमेज) काठमाडौं, साउन २८ । सरकारले बन्दाबन्दी खुलाएको घोषण गरेसँगै पछिल्लो समय काठमाडौं उपत्यकामा भित्रिने व्यक्तिको संख्यामा वृद्धि भएको छ । योसँगै कोरोना संक्रमित पनि बढ्दै गएका छन्