विनोदसिंह विष्ट (इमेज) बैतडी, साउन २६ । बैतडीमा कोरोना संक्रमितको संख्या ३२२ पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर–३ का २४ वर्षीय पुरुषमा सोमबार कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या
वीरगन्ज, साउन २६ । वीरगन्जमा अस्पतालहरुलाई बिरामीको उपचार अस्वीकार नगर्न अन्तरिम आदेश जारी गरिएको छ । उच्च अदालत अस्थायी इजलास वीरगन्जले स्वास्थ्य संस्थाहरुमा उपचार गराउन गएका बिरामी तथा कार्यरत् चिकित्सकसमेतका
राँझा, साउन २६ । बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन् । सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति
काठमाडौं, साउन २६ । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको
काठमाडौं, साउन २६ । काठमाडौं महानगरपालिकाका वडा नम्बर–१२ र २१ मा अत्यावश्यक सेवाबाहेकका सबै कार्य बन्द गरिएको छ । कोरोना जोखिमका कारण १५ दिनसम्म टेकु र लगन क्षेत्र रहेको वडाका
झापा, साउन २६ । झापामा नेपाली सेनाका प्यूठसहित थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौरादह नगरपालिकामा पाँचजना र भद्रपुर नगरपालिकामा तीनजनामा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा
काठमाडौं, साउन २६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बिचौलियाको कठपुतली बनेको आरोप लगाएको छ । कोरोना संक्रमणको समयमा भ्रष्टाचार, अनियमिततालाई प्रोत्साहन दिएको सरकारले
काठमाडौं, साउन २६ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप चारजनाको मृत्यु भएसंगै मृतकको संख्या ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता
काठमाडौं, साउन २६ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई ‘सिल’ नगरेसम्म उपत्यकाभित्र कोरोना संक्रमण नियन्त्रणमा नआउने बताउनुभएको छ । उपत्यकामा समुदायस्तरमा संक्रमण अझैपनि कम देखिएको र यसलाई
काठमाडौं, साउन २६ । एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै अध्यागमन विभाग सिल गरिएको छ । कर्मचारीहरुको कोरोना परीक्षण गरिएकोमा एक कर्मचारीमा संक्रमण पुष्टि भएसंगै विभागबाट हुँदै आएका कामकारबाही केही