९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


विराटनगरमा फेरि दुई साता लकडाउन

विराटनगर, साउन १६ । विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो

अयोध्यामा राम मन्दिरको शिलान्यासका दिन जानकी मन्दिरमा दीपावली गर्न आग्रह

जनकपुरधाम, साउन १६ । भारतको अयोध्यास्थित श्रीराम जन्मभूमिमा हुने राम मन्दिरको शिलान्यास कार्यक्रमका दिन दीपावली गर्न जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्पर दास वैष्णवले आग्रह गर्नुभएको छ । शुक्रबार जनकपुरधाममा पत्रकार

न्यायाधीशमा कोरोना, उच्च अदालत जनकपुर र धनुषा जिल्ला अदालतको सेवा बन्द

जनकपुरधाम, साउन १६ । न्यायाधीशमै कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश नम्बर–२ जनकपुरधामस्थित उच्च अदालत र धनुषा जिल्ला अदालतको सम्पूर्ण सेवा शुक्रबारदेखि बन्द गरिएको छ । उच्च अदालत जनकपुरधामका एक न्यायाधीशलाई

प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित हुनेको संख्या ७२ पुग्यो, देशभर २ सय ५० प्रहरी संक्रमित

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले कोरोना संक्रमितको संख्या ७२ पुगेको जानकारी दिनुभयो । संक्रमितहरूलाई

वीरगञ्जको नारायणी अस्पतालका चिकित्सक सहित थप २८ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ

वीरगञ्ज । कोरोना संक्रमितको उपचार गरिरहेको वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक सहित आज थप २८ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले हामीलाई दिएको

उदयपुरमा दुई जनामा कोरोना पुष्टि, रामपुर बजार ‘सिल’

उदयपुर । बेलकका नगरपालिकामा थप दुई जनामा कोरोना पुष्टि भएको छ । बेलका नगरपालिका ९ रामपुर बजार क्षेत्रमा ३५ बर्षिया महिला र २० बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुखमा कोरोना पुष्टि

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुखमा कोरोना पुष्टि भएको छ । नगर प्रमुख बिजय कुमार सरावगीलाई कोरोना पुष्टि भएको हो । हल्का ज्वरो आउन थालेपछि राजधानीको टेकु अस्पतालमा हिजो गरिएको

नेपालमा कोरोनाबाट मर्नेको संख्या ५५ पुग्यो, वीरगञ्जमा थप तीनको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर–२ छपकैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको हो

संक्रमण भूसको आगोझै फैलियो, ‘सरकार अब अति भो’: गगन थापा

काठमाडौं, साउन १६ । कोरोना भाइरसको संक्रमण भूसको आगो सरी भित्रभित्रै फैलिरहेका बेला सरकार सत्ता राजनीतिको घिनलाग्दो खेलमा फसेको भन्दै नेपाली कांग्रेसका नेता गगन थापाले आपत्ति जनाउनु भएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ पुग्यो, १९ हजार बढी संक्रमित, १४ हजार बढीले कोरोना जिते

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । वीरगञ्जमा हिजो थप २ जना मृतकमा संक्रमण पुष्टि भएसँगै मृतकको संख्या ५४ पुगेको हो । हिजो वीरगञ्ज–१६ नगवाका