८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘सरकार र नेकपाका कारण मुलुक दुर्घटनामा जाने खतरा बढ्यो’

काठमाडौं, साउन १० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्तारुढ दलका कारण मुलुक दुर्घटनामा जाने खतरा बढेको दाबी गर्नुभएको छ । नेपाली कांग्रेस तरुण विभागका

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो, १३ हजार ५३ जना निको

काठमाडौं, साउन १० । नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभएको

वीरगन्ज महानगरपालिकामा अनिश्चितकालीन निषेधाज्ञा

वीरगन्ज, साउन १० । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि वीरगन्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञापछि वीरगन्ज र आसपासको जनजीवन प्रभावित बनेको छ । निषेधाज्ञाले दैनिक ज्यालादारी गरी

उद्धारमा अलमल, सरकारी कोषबाट उद्धार कहिले ?

मीरा बस्नेत (इमेज) काठमाडौं, साउन ९ । कोभिड–१९ पछि रोजगारी गुमाएर विदेशी भूमिमा अलपत्र परेका नेपाली श्रमिकले महिनौंसम्म सरकारले उद्धार गर्ला भनेर आशा पालिरहे । तर, सरकारी कोषबाट आजसम्म एकजनाको

लकडाउनका कारण विश्वभर ध्वनी प्रदुषणमा ५० प्रतिशतले कमी

काठमाडौं, साउन ९ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भारसको संक्रमण कम गर्न गरीएको लकडाउनको कारण विश्वमा ५० प्रतिशतले ध्वनी प्रदुषण कमी आएको छ । लकडाउनको समयमा मानिसहरुको चहलपहल कम

झापामा एकैदिन १८ जना सशस्त्र प्रहरीलाई कोरोना पुष्टि

सुरेन्द्र भण्डारी (इमेज) झापा, साउन ९ । झापाका १८ जना सशस्त्र प्रहरीलाई शुक्रबार एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वी नाका काँकडभिट्टाको सीमा सुरक्षार्थ खटिएका १८ जना सशस्त्र प्रहरीलाई

सरकारी आदेशलेमात्र कोरोना संक्रमणको रोकथाम सम्भव हुदैन : रक्षामन्त्री

काठमाडौं, साउन ९ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारी आदेशलेमात्र कोरोना संक्रमणको रोकथाम सम्भव नहुने बताउनुभएको छ । लकडाउनको अवस्थामा समेत कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि पर्याप्त तयारी

वीरगञ्जमा ८५ बर्षिया बृद्धाको कोरोनाबाट मृत्यु

वीरगञ्ज, साउन ९ । वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत् ८५ बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । मुटु

कोरोना संक्रमित खुलेआम हिँडेपछि इनरुवामा निषेधाज्ञा

सुनसरी, साउन ९ । कोरोना ‘पोजिटिभ’ भएका व्यक्ति खुलेआम हिँडेपछि सुनसरी सदरमुकाम इनरुवामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना पोजिटिभ देखिएका एक प्रहरी इनरुवा बजारमा घुमफिर गरेको खुलासा भएपछि इनरुवामा

कैलालीका थप आठजनामा कोरोना पुष्टि

बिराज रोस्यारा (इमेज) कैलाली, साउन ९ । कैलालीमा थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार कैलालीका आठजनामा संक्रमण पुष्टि भएको हो