६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कोरोना नियन्त्रणमा स्थानीय तहले असाधारण भूमिका निर्वाह गरेको भन्दै मन्त्रीद्वारा प्रशंसा

काठमाडौं, असार १६ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले उल्लेखनीय भूमिका खेलेको बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय

स्वाब ‘होल्ड’ हुने समस्या समाधान गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, असार १६ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना परीक्षणका लागि संकलन गरिएका स्वाब ‘होल्ड’ हुने समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार भएको छलफलमा

सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि

बिराज रोस्यारा (इमेज) कैलाली, असार १६ । सुदूरपश्चिम प्रदेशमा मंगलबार ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, पाटन अस्पताल, वीर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

‘लाखौं सिरियाली भोकमरीको संघारमा’

काठमाडौं, असार १६ । आगामी दिनमा लाखौं सिरियाली नागरिक भोकमरीको संकटमा पर्न लागेको भन्दै सचेत रहन चेतावनी दिइएको छ । नर्वेजियन शरणार्थी परिषद्, अक्सफाम, केयरलगायतका विश्वका गैरसरकारी संस्थाहरुले सिरियामा कम्तीमा

मारमा रंगमञ्च

सागर महर्जन (इमेज) काठमाडौं, असार १६ । कोरोना संक्रमण बढेसँगै सर्वसाधारण भिडभाड हुने ठाउँमा कम जान थालेका छन् । यसको प्रत्यक्ष मारमा नेपाली रंगमञ्च पनि परेको छ । विस्तारै सामान्य

प्रदेश–२ मा ‘क्वारेन्टिन’मा समस्या

नवीन सिंह (इमेज) जनकपुरधाम, असार १६ । कोरोनाभाइरसको रोकथाम एवं नियन्त्रणका लागि प्रदेश नम्बर–२ सरकारले हालसम्म एक अर्बभन्दा बढी रकम खर्च गरेपनि ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ कक्ष व्यवस्थित देखिएको छैन ।

संक्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु हुन् : स्वास्थ्यमन्त्री

काठमाडौं, असार १६ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अहिलेसम्म कोरोनाको संक्रमण देखिएका मध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु रहेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले