११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


२३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्याे

कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा खोप नेपाल ल्याइएको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।

कोरोनाविरुद्धको बुस्टर डोज खोपबारे अन्योल, अलमलमा सर्वसाधारण

यतिबेला सरकारले ज्येष्ठ नागरिकदेखि अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर डोज लगाइरहेको छ । पहिलो र दोश्रो डोज कोभिसिल्ड खोप लगाएकाहरूले सामान्य रूपमै खोप लगाइरहेका छन् ।

५ हजार २९२ जना कोरोनाका नयाँ संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका थप ५ हजार २९२ जना नयाँ संक्रमित थपिएका छन् सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण

थपिए ३५४० संक्रमित, ६३५९ संक्रमणमुक्त, ३२ जनाको मृत्‍यु

काठमाडौं, माघ १६ । देशभर पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५४० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार

थपिए ४९०४ संक्रमित, ५९२४ जना संक्रमणमुक्त

काठमाडौं, माघ १५ । देशभर पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट

बेइजिङ ओलम्पिकमा सहभागी १२ जनामा कोरोना

काठमाडौं । चीनको संघीय राजधानी बेइजिङमा हुन लागेको शीतकालिन ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन आएकामध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आगामी शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागिताका लागि

बागलुङ नगरपालिकाको सबै सेवा बन्द

बागलुङ, माघ १४ । कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि बागलुङ नगरपालिकाले सबै सेवा शुक्रबारबाट बन्द गरेको छ । नगरपालिकाको प्रशासन तर्फका १४ र स्वास्थ्य शाखाका ७ जना गरि २१ जना कर्मचारी

थपिए ६८२७ संक्रमित, १० जनाको मृत्यु

काठमाडौं, माघ १४ । देशभर पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार

रसुवामा सबै नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

रसुवा, माघ १४ । रसुवामा १८ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै नागरिकले खोप लगाएका

एकैदिन कोरोना संक्रमणबाट १५ जनाको मृत्यु, ८ हजार १७ संक्रमित

काठमाडौं, माघ १३ । देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको