११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


कोरोना परीक्षण शुल्क घट्यो

यसअघि सरकारी अस्पताल र प्रयोगशालामा कोरोना परीक्षणको १ हजार रुपैयाँ निजी अस्पताल तथा प्रयोगशालामा २ हजार रुपैयाँ थियो ।

नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

२३ हजार ४०९ परीक्षणमा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एकै हप्तामा थपिए ३८ हजारभन्दा बढी संक्रमित

काठमाडौं, माघ ४ । पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस

वीरगञ्जकाे अस्थायी इजलासका २३ जनामा कोरोना, प्रशासनका चार कर्मचारी पनि संक्रमित

३० कर्मचारीमा गरिएको परीक्षणमा चार जनामा संक्रमण देखिएको सीमास्थित हेल्थ डेस्क प्रमुख डा. अनिशा महतोले जानकारी दिनुभयो ।

अनुसन्धान भन्छ– ‘कोभिड–१९ को संक्रमण रोक्न गुराँस प्रभावकारी’

अनुसन्धानले गुराँसको पातमा पाइने फाइटोकेमिकल्सले कोभिड–१९ को संक्रमण रोक्न सक्ने र यसमा पाइने एन्टिभाइरल तत्वले भाइरससँग लड्न सक्ने निष्कर्ष निकालेको हो ।

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकेपछि स्वास्थ्य समितिलाई गुहार

काठमाडौं, माघ ४ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकेपछि प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिलाई गुहारेको छ । स्वास्थ्य मन्त्रालयले आवश्यक जोखिम

हेटौंडा अस्पतालका ३६ जना कर्मचारीमा कोरोना संक्रमण

संक्रमित हुनेमा ४ जना डाक्टर, ११ जना नर्स, अन्य स्वास्थ्यकर्मी सहित ल्याबका १३ जना, प्रशासनिक र कार्यालय सहयोगीहरू ८ जना रहेका छन् ।

सबै नागरिकलाई छिटो कोभिडविरुद्धको खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन

समितिले होल्डिङ सेन्टरहरु छिटो सञ्चालनमा ल्याउन, सीमा क्षेत्रका संक्रमण हुन नदिन कडा नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराएको छ ।

धनकुटाका पर्यटकीय क्षेत्र पुनः सुनसान

धनकुटा, माघ ४ । कोरोना संक्रमणको जोखिमका कारण धनकुटाका पर्यटकीय क्षेत्र पनि सुनसान भएका छन् । मंसिरबाट क्रमश लयमा फर्कदै गएको पर्यटकीय स्थान पुनः सुनसान देखिन थालेका हुन् । सार्वजनिक

एकै दिन थपिए १० हजार २५८ कोरोना संक्रमित

काठमाडौं, माघ ४ । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा