११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सेवामा संकुचन गर्ने सर्वोच्चको निर्णय, न्यायाधीशसहित ३१ जनालाई कोरोना संक्रमण

काठमाडौं, माघ ४ । सर्वोच्च अदालतले कोरोना महामारीको बढ्दो प्रभावलाई ध्यानमा राखेर आफ्ना सेवा संकुचन गर्ने निर्णय गरेको छ । सर्वोच्चको मंगलबार बसेको पूर्ण बैठकले महामारीलाई ध्यानमा राखेर कम जनशक्तिले

आज रातिदेखि उपत्यकामा ३६ बुँदे आदेश जारी, के-के गर्न पाइन्छ ? (आदेशसहित)

आदेशमा फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ ।

सिंहदरबारमा स्वास्थ्य मापदण्ड : भीआईपीलाई ‘नो चेक’, पैदल हिड्नेको खोप कार्ड खोजी

‘जाडो महिना भएकाले न्यानोका लागि धेरैले मास्क प्रयोग गरेका छन्,’ उहाँ भन्नुहुन्छ, ‘गर्मी महिनामा हामीलाई पनि मास्क प्रयोग गर्न मन लाग्दैन, त्यसैले बानी सुधार्न आवश्यक छ ।’

कोरोनाभाइरस विरुद्धको बुस्टर डोज लगाउन सुरु, सुदूरपश्चिममा भने खोप अभाव

नेपालमा हालसम्म ५२ दशमलव १ प्रतिशत व्यक्तिले एक डोज खोप लगाएका छन् भने ३९ दशमलव ९ प्रतिशत व्यक्तिले दोस्रो डोज पूरा गरेका छन् ।

काठमाडौंमा २८ प्रहरीलाई कोरोना संक्रमित

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म ६० हजार ५९७ जना प्रहरी कर्मचारीले पहिलो र ४८ हजार ४४५ जना जनाले दुवै डोज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

बागलुङमा दिन थालियाे कोरोनाविरुद्धको ‘बुस्टर डोज’

आइतबारदेखि ‘बुस्टर डोज’ लगाउन नगरपालिकाले थालेको अभियानमा खोप लगाउनका लागि टाढादेखि मानिसहरू हिँडेर आउन थालेका छन् ।

सन्धिखर्क नगरपालिका प्रमुखसहित १७ जनामा कोरोना पुष्टि, अत्यावश्यक बाहेकका सेवा बन्द

सोमबार ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १७ जनाको नजिता पोजेटिभ आएको प्रमुख प्रशासकिय अधिकृत अर्यालले बताउनुभयो ।

काठमाडौंका ३ हजार ९ सय ३९ जनामा कोरोना पुष्टि

सोही समयमा देशभर ३ जनाको मृत्यु हुँदा सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय ७७ जना पुगेका छन् ।

६७ सय ३४ जनामा कोरोना, ३० हजार नाघे सक्रिय संक्रमित

१७ हजार ४ सय ६५ जनामा गरिएको परीक्षणमा ६ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सिंहदरबारका ४ सचिवसहित सय भन्दा बढी कर्मचारीमा कोभिड पुष्टि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीका अनुसार संक्रमित कर्मचारीलाई बढीमा १४ दिन कोभिड–१९ काज बिदा दिने गरिएको छ ।