काठमाडौं, मंसिर १४ । सरकारले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ । मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिनु चिन्ताको बिषय भए पनि आतंकित हुनु नपर्ने बताएका छन् । उत्तर अमेरिकामा यो भेरिएन्ट फेला परेपछि ह्वाइट हाउसमा सम्बोधन
काठमाडौं मंसिर १३ । देशभर पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो
काठमाडौं, मंसिर १२ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । गृहमन्त्रालयले अध्यागमन
प्रज्ञा तिमल्सीना काठमाडौं, मंसिर १२ । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टले विश्वलाई आतंकित बनाइरहँदा यहाँका राजनीतिक दलमा एकपछि अर्को मानवसागर भेला गर्ने प्रतिस्पर्धा चलिरहेको छ । मास्क
काठमाडौं, मंसिर १२ । नेपालमा पछिल्लो २४ घण्टामा १५८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ८ हजार ९१८ जनाको नमूना परीक्षण गर्दा १५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले
पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३२ जनामा गरिएको परीक्षणमा २ सय १२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्न निर्देशन दिनुभयो ।
पर्यटनमन्त्री प्रेमबहादुर आलेले शनिबारै प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ संक्रामक भेरिएन्ट र सुरक्षित हवाइ उडानबारे छलफल गर्ने तयारी गनुभएको छ ।
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा हालै भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नियन्त्रणका लागि विश्वका राष्ट्रहरुलाई नयाँ निर्देशिका जारी गर्ने जनाएको छ । हालै देखा परेको कोरोनाको नयाँ