१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


थपिए २००४ संक्रमित, १६ जनाको मृत्यु

काठमाडौं, भदौ १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप २००४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३

सुदूरपश्चिममा ४ लाख नागरिकले लगाए खोप

बैतडी, भदौ १७ । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने नागरिकको संख्या ४ लाख नाघेको छ । सामाजिक विकास मन्त्रलायको तथ्यांकअनुसार ६ लाख १ हजार १५ जनाले पहिलो

१ करोड नेपालीले लगाए कोरोना भाइरसविरुद्धको खोप

जसमध्ये ४६ लाख ६७ हजार ३ सय २८ जनाले दुवै डोज खोप लगाएका छन् भने ५४ लाख २४ हजार ८ सय ३६ जनाले पहिलो डोज लगाएका छन् ।

कोरोना संक्रमणमुक्त हुने बढे, एकैदिन ३ हजार भन्दा बढी निको

संक्रमितमध्ये काठमाडौंका ४ सय ७१ , ललितपुरका १ सय २ र भक्तपुरका १ सय ४६ जना गरी उपत्यकामा ७ सय १९ जना संक्रमित भेटिएका छन् ।

कोरोना त्रासका बीच कृष्णाष्टमी : मन्दिर बन्द गरेर सार्वजनिक बिदा

भगवान श्रीकृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेताका रुपमा पुजिन्छ । भगवान विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले सत्यको पक्षमा रही सत्कर्म गर्न मानव समुदायलाई प्रेरित गरेको धार्मिक मान्यता रहिआएको छ

फेरि बढे कोरोना संक्रमित, काठमाडौंमा मात्र ९ सय ६ संक्रमित

सोमबार १८ सय ८ जनामात्र संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमित भएकामध्ये ९३ दशमलव ९ प्रतिशतलाई निको भएको छ ।

नेपालमा कोरोना : १३ प्रतिशतलाई खोप, ६८ प्रतिशतमा एन्टिबडी

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सर्वेले दोस्रो संक्रमणमा निकै नै व्यक्ति संक्रमित भएको देखाएको बताउनुहुन्छ । परीक्षण कम भएको र लक्षणविना नै संक्रमित भएर प्राकृतिक रूपमा नै धेरै व्यक्तिमा एन्टिबडी

दुवै खोप लगाएका ९० प्रतिशत व्यक्तिमा कोरोना भाइरस विरुद्ध ‘एन्टिबडी’ बन्यो

काठमाडौं । कोरोना भाइरस विरुद्धको दुवै डोज खोप लगाएका ९० प्रतिशत व्यक्तिमा भाइरस विरुद्ध एन्टिवडी बनेको पाइएको छ । असार २१ गते देखि साउन ३० गते सम्म देशभरका खोप लगाएका

कोरोना संक्रमितको संख्या ह्वातै घट्यो, आज १३ सय ८८ संक्रमित, २४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पाँच महिनापछि आज कोरोना संक्रमण ह्वात्तै घटेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जना व्यक्तिमा मात्र संक्रमण देखिएको छ । १० हजार २

भारतमा फेरि बढे कोरोना संक्रमित, एकै दिन ६ सय जनाको मृत्यु

भारतमा हालसम्म कोरोनाका कारण ४ लाख ३६ हजार ३ सय ९६ को मृत्यु भइसकेको छ ।