१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


सिड्नीमा २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु, स्वास्थ्य संकटकाल घोषणा

एजेन्सी । पछिल्लो समय अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या दिनानु दिन बढ्दै गएपछि सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोना महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्न आजदेखि सिड्नीमा संकटकाल घोषणा गरिएको

थप २ हजार ९७७ संक्रमित, १८ जनाको मृत्यु

काठमाडौं, साउन ८ । देशभर पछिल्लो २४ घण्टामा २ हजार ९७७ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार ३९८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८२ जनामा र ३

टेकु अस्पतालमा खोप प्रमाणपत्र लिनेहरुको भीड

काठमाडौं, साउन ८ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोरोना (कोभिड–१९) विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड लागेको छ । विदेश जानेहरुलाई सम्बन्धित देशले कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र माग्ने

प्रधानमन्त्री देउवासँग जापानी राजदूतको भेट, कोरोनाविरुद्धको थप खोप दिने जापानको बचन

काठमाडौं, साउन ७ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालस्थित जापानी राजदूत किकुता युताकाले भेट गर्दै बधाई दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो भएको भेटमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा देउवालाई राजदूत

उपत्यकामा ७५१ सहित २७१४ जना संक्रमित थपिए

काठमाडौं, साउन ७ । नेपालमा कोरोना भाइरसका संक्रमित लगातार थपिँदै गएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमित बढ्दै गएका हुन् । बिहीबार २७ सय १४ जनामा संक्रमण देखिएको हो ।

कोरोनाको तेस्रो लहर फैलिने जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं, साउन ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको एक हप्तायता कोरोना

भारतमा कालो ढुसीबाट मृत्यु हुनेको संख्या ४३ सयभन्दा धेरै

एजेन्सी । भारतमा म्युकरमाइकोसिस (कालो ढुसी) को संक्रमणका कारण ४ हजार ३ सयभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो समय भारतमा कालो ढुसीका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै यसबाट मृत्यु

भारतमा ६ वर्षमाथिका दुई तिहाई मानिस संक्रमित, ४० करोड संक्रमणको जोखिममा

एजेन्सी । भारतमा ६ वर्षमाथिका दुई तिहाई अर्थात् ६७ प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमित भएको खुलासा भएको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च आइसीएमआरले जुन र जुलाईमा भारतका विभिन्न

कोरोना नियन्त्रणमा उद्योगी, व्यापारीले हातेमालो गरे छिट्टै मुक्त हुन सकिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना (कोभिड–१९) महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ । बुधबार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले

खोप केन्द्रको भीडले बढ्यो कोरोना संक्रमण

काठमाडौं, साउन ६ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोरोना संक्रमणको समस्या लिएर अस्पताल आउनेको संख्या वृद्धि हुन थालेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले गरेको प्रेस व्रिफिङ्मा अस्पतालका निर्देशक