१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


थपिए २८ सय ३८ संक्रमित, ३० जनाको मृत्यु

काठमाडौं, साउन । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आज गरेको प्रेस व्रिफिङ्मा मन्त्रालयका सह प्रवक्ता डा.समिर अधिकारीले पीसीआर

१० प्रतिशत खोप निजी क्षेत्रलाई उपलब्ध गराउन प्रधानमन्त्रीसँग चेम्बरको आग्रह

काठमाडौं, साउन ५ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक गतिविधिलाई विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सुझाब प्रस्तुत गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा व्यवसायीको प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री

भारतमा कोरोना कारण अतिरिक्त मृत्यु हुनेको संख्या ४० लाखबढी

एजेन्सी । भारतमा कोरोना (कोभिड–१९) महामारीका कारण अतिरिक्त मृत्युको संख्या ४० लाखभन्दा बढी रहेको पाइएको छ । अमेरिकास्थित सेन्टर फर ग्लोबल डेभलपमेन्टले विभिन्न तीनवटा स्रोतबाट महामारीका बेला जुन २१ सम्मको

३१ सय ८ संक्रमित थपिए, उपत्यकामा ह्वात्तै बढ्यो संक्रमितको संख्या

काठमाडौं, साउन ५ । नेपालमा एकैदिन ३१ सय बढी कोरोना भाइरसका संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार १ सय ३५ जनाको परीक्षणबाट ३१ सय ८ संक्रमित

जोन्सनको खोप लगाउन सुरु : १ लाख जोगिएकोमा युवा खुसी, वृद्ध भन्छन्- ‘अब त बाचिन्छ कि ?’

खोप अनिवार्य गरेको देशमा जानेहरूलाई सरकारले भेरोसेल लगाउने निर्णय गरेको थियो । तर, यतिखेर वैदेशिक रोजगारीमा जानेहरूलाई पनि सरकारले यही खोप अभियानमा समावेश गरेको हो ।

कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन शुरु, प्रधानमन्त्रीबाट खोप केन्द्रहरुको अनुगमन

काठमाडौं, साउन ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्यको शुभारम्भ गर्नुभएको छ । काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर

थप १ हजार ८०१ संक्रमित, २३ जनाको मृत्यु

काठमाडौं, साउन ३ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट जम्मा

कोरोनाको खोप खरीद प्रक्रिया चुस्त बनाउन र तेस्रो लहरको पूर्वतयारी थाल्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप खरीद प्रक्रिया चुस्त रुपमा अघि बढाउन निर्देशन दिनुभएको छ । आइतबार सिंहदरवारमा स्वास्थ्य मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक

टोकियो ओलम्पिकको ‘ओलम्पिक भिलेज’ भित्रै कोरोना संक्रमित भेटिए

एजेन्सी । टोकियो ओलम्पिकको ‘ओलम्पिक भिलेज’ भित्रै कोरोना संक्रमित भेटिएका छन् । ओलम्पिकको आयोजक कमिटिले हिजो ओलम्पिक भिलेज भित्र कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो । ओलम्पिकमा सहभागि हुन विदेशबाट

थप ४३ को मृत्यु, २९ सय ३६ जना संक्रमित

काठमाडौं, साउन १ । नेपालमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यो हप्ताको शुरुआतमा मृतक घटेकामा फेरि बढ्दै गएका छन् । शुक्रबार ४३ जनाको मृत्यु भएको