१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


नेपालमा ४० प्रतिशत क्षयरोगीमा कोरोना संक्रमण

काठमाडौं, असार २० । नेपालमा ४० प्रतिशत क्षयरोगका बिरामीमा कोरोना संक्रमण देखिएको एक अध्ययनले देखाएको छ । क्षयरोग केन्द्रले गरेको अध्ययनले देशभर ४० प्रतिशत क्षयरोगीमा संक्रमण देखिएको हो । छातिरोग

थप १६ सय जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं, असार २० । नेपालमा कोरोना भाइरसबाट ९ हजार २२५ जनाको मृत्यु भएको छ । आइतबार २७ मृतक थपिएसँगै अहिलेसम्म मृत्यु हुने ९ हजार २२५ जना पुगेका हुन् । आइतबार

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै, निषेधाज्ञा थप खुकुलो बनाउने तयारी

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाका बारे छलफल गर्नका लागि आज प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज मध्यराति सकिँदैछ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि

१० लाख चिनियाँ खोप एक सातामा नेपाल आउने

काठमाडौं, असार १८ । नेपाल सरकारले चीनसँग खरिद गरेको कोरोनाविरुद्वको १० लाख डोज खोप आउने भएको छ । भारतसँग खरिद गरेको खोप आउने सम्भावना नदेखेपछि सरकारले चीनबाट खोप ल्याउन पहल

डडेल्धुरामा निषेधाज्ञा खुकुलो हुँदा संक्रमणको जोखिम उच्च

डडेल्धुरा, असार १८ । निषेधाज्ञा खुकुलो भएसँगै डडेल्धुरामा अहिले चहलपहल बढेको छ । लामो समयदेखि संचालन नभएको व्यापार, व्यवसाय सबै संचालनमा आएपछि जिल्लाका विभिन्न स्थान तथा बाहिर जिल्लाबाट समेत सदरमुकाम

थप २ हजार २९९ संक्रमित, ३४ जनाको मृत्यु

काठमाडौं, असार १८ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार १० हजार ५ सय ९६

पाँचथरमा कोरोनाको संक्रमणदर ५० प्रतिशत कायमै, मास्क बिना धमाधम रोपाइँ

जितेन्द्र भण्डारीपाँचथर, असार १८ । कोरोना महामारीकाबीच पनि पाँचथरमा धमाधम रोपाइँ भई रहेको छ । मानो छरेर मुरी उब्जाउने समय भएकाले पनि यहाँका किसानलाई असारे चटारो छ । कोरोनाको संक्रमणदर

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो

एजेन्सी । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले

बंगलादेशमा सर्वसाधारणले लकडाउन अवज्ञा गरेपछि सेना परिचालन

एजेन्सी । बंगलादेशमा कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनमा सर्वसाधारणले अटेर गरेपछी सेना परिचालन गरिएको छ । कोरोना संक्रमण बृद्धिदर उच्च हुँदै गएपछी बंगलादेशमा गत दुइदिन अघि एक साताका

राष्ट्रिय फुटबल टिमका खेलाडी तथा अफिसियललाई कोरोना संक्रमण, बन्द प्रशिक्षण एक सातापछि

काठमाडौं, असार १७ । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियललाई कोरोना भाइरसको संक्रमण देखिएपछि बन्द प्रशिक्षण एक साता पछि धकेलिएको छ । बिहीबारदेखि बन्द प्रशिक्षण हुनुपर्नेमा बुधबार ३३ जनाको