काठमाडौं । कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेश सभाले हालसम्म आठवटा विधेयक पारित गरेको छ । गत वर्षको पुस १७ गते प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो ।
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि (शुक्रबार) बोलाउनेगरी प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गर्दै सभामुख बाबुराम गौतमलाई पत्र पठाउनु भएको छ । कार्कीले प्रदेश सभामा आज बिहिबार विश्वासको